Advertisement

सगरमाथा आधार शिविर । सगरमाथा क्षेत्रमा बेपत्ता रहेका एक जना मंगोलियन आरोहीको शव सगरमाथाको साउथ समिट नजिक फेला परेको छ ।  एटके एक्सपिडिसनका अनुसार गाइड बिना सगरमाथाको आरोहण गर्न गएका मंगोलियन आरोही मे १४ तारिखदेखि  बेपत्ता भएका उनको शव आज फेला पर...

काठमाडौं । डा.गोविन्द के.सीले २२ औँ पटकको आमरण अनसनम तोडेका छन् । सबैले बेवास्ता गरेपछि उनले अनसन तोकेका हुन्  ।  प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामासहित चार सुत्रीय मागसहित अनसन सुरु गरेका केसीले बिहीवार स्वास्थ्य अवस्थालाई कारण देखाउँदै अनसन तोके...

काठमाडौं । संसदमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएसँगै रोष्टममा नाराबाजी गरिरहेका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका साँसदहरुले रोक्न खोजेपछि मुठभेडको तनावपूर्ण स्थिति सिर्जना भएको छ ।  लामिछानेलाई रोक्ने क्रममा कांग्रेसका धन...

काठमाडौंं । लक्ष्मी सन्‌राइज बैंकले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ । महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिदैँ यो पहल सुरु गरेको बैठकले जनाएको छ ।  बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा ...

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने भएको छ । सरकार गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीसम्वन्धमा संसदीय छानबिन गर्न तयार नभएको भन्दै कांग्रेसले अवरोध जारी राख्ने बताएको हो ।  बिहीबार बसेको कांग्रेस...

काठमाडौं । एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेता मदन भण्डारी र जीवराज आश्रितको हत्या गरेर नदीमा फालिएको दावी गरेका छन् ।  बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा मदन भण्डारीको शव सग्लो हुनु, नदीमा खसेर मरेको व्यक्तिको फोक्सोमा पानी जमेको नहु...

काठमाडौं । नेपाल प्रहरीले अवैध लागुऔषध कोकिन २ केजी ६५४ ग्रामसहित ३ जना कोकिनका अन्तर्राष्ट्रिय कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  बिहीवार नेपाल प्रहरकिो लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिनसहित त...

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले कुनै राजनीतिक दलको धम्कीले काँग्रेस नडराउने बताएका छन् । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले कुनैपनि राजनीतिक दलले नेपाली काँग्रेसलाई धम्क्याउन नसक्ने तर्क गरे ।  राजाको धम्कीबाट काँग्रेस नडराएको कोइ...

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख रकम जुटाएर वरिष्ठ समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा नेपाल फर्किएकी छिन् ।  सङ्गीतको माध्यमबाट विश्वभर शान्तिको सन्देश छर्दै आउनुभएकी प्रसिद्ध आनी छोइङ डोल्मा मानवसेवा आश्रमको २०८२ सालभित्र सहयोगापेक्षी सडक ...

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले डोटीको सिलगढी उपशाखा कार्यलयमा तालिम सम्पन्न गरेको हो ।  तलिम जेठ १ गतेदेखि ३ गतेसम्म ३ दिन सञ्चालन भएको कम्पनीले जनाएको छ ।  कृषी, पशुपन्छी तथा जडिबुट...

काठमाडौं । नेपालले चालु आर्थिक बर्ष २०८०–८१ को चैत मसान्तसम्म भारतबाट १० अर्ब ९३ करोड ७८ लाख रुपियाँको विद्युत् आयात गरेको छ ।  हिउँदका कारण खोलामा पानी कम भएर स्वदेशी उत्पादन घटेपछि नेपाल विद्यत् प्राधिकरणले मंसिर २१ गतेबाट भारतदेखि बिजुली आयात गर्न ...

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले आगामी आर्थिक वर्षको बजेटमार्फत ऊर्जा दशक घोषणा गरेर ऊर्जा क्षेत्रको विशेष सुरक्षा नीति लिनुपर्ने बताएका छन् ।  आज काठमाडौंमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा अध्यक्ष कार्कीले बजेट ...

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गरेको छ ।  बुधवार सम्पन्न केन्द्रीय कमिटीको बैठकका निर्णय बिहीवार सुनाउँदै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीले सहकारीको रकम हिनामिना प्रकरणमा सं...

काठमाडौँ । प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने भएको छ । आज बिहान ११ बजेका लागि निर्धारित उक्त बैठक सत्तारुढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि सारिएको हो । सभामुख देवराज घिमिरले सदन सञ्चालनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड&rsquo...

सङ्खुवासभा । मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ । सङ्खुवासभा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्ष...

काठमाडौं । विश्वप्रसिद्ध म्यागेजिन फोर्ब्सले नेपालकी २८ वर्षीया श्रिया गिरीलाई ‘थर्टी अन्डर थर्टी एसिया–२०२४’ सूचीमा समावेश गरेको छ ।  म्यागेजिनले ‘थर्टी अन्डर थर्टी एसिया–२०२४’ को सोसल इम्प्याक्ट अर्थात् सामाजिक प्रभाव...

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जसमध्ये प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ ।  बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवं मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सु...

ताप्लेजुङ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी संकलन भएको छ । वैशाखमा संकलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो ।  समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले  संकलित भेटी बैंक दा...

डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।  प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो ।  प्रहरीका अनुसार नक्कली डाक्टर महाकाली नगरपालिका–४ ...

पाल्पा ।पाल्पामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र सोही वडाको घ्याङसिबासका तेजन सोमैको मृत्यु भ...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विद्युतीय पोल हटाउने भएको छ ।  प्राधिकरणले निर्माणाधीन भूमिगत विद्युत् वितरण प्रणालीमध्ये निर्माण सम्पन्न भएका क्षेत्रमध्ये पेप्सीकोला–जडीबुटी, लैनचौर–नारायणगोपाल चोक, चुच्चेपाटी&...

गण्डकी । पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा  एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ ।  उक्त ...

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय स्तरका सबै प्रकारका क्रिकेट खेल गतिविधिको निलम्बनबाट फुकुवा गरेको छ ।  उच्च अदालत पाटनले बलात्कार मुद्दामा लामिछानेलाई सफाइ दिएसँगै क्यानले उनीविरुद्धको निलम्बन फुकुवा ...

काठमाडौं । अहिले​ बागमती, गण्डकी  र कर्णाली प्रदेश सहित देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।  कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-द...

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा अझै माथि पुर्याउने विश्वास व्यक्त गरेका छन् ।  उच्च अदालत पाटनबाट बलात्कारको मुद्दामा सफाई पाएपछि बुधवार पत्रकार सम्मेलनका क्रममा क्रिकेटर लामिछानेले यसअघि नेपाललाई जहाँ पुर्याएको थियो, ...