Advertisement

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले नेता र कर्मचारीहरुको छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनका लागि कानूनी जटिलता हुनसक्ने बताएका छन् ।  आइतवार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले नेता र कर्मचार...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले काँग्रेस सांसद उदयसमशेर राणाले ईयुको प्रतिवेदनका विषयमा झुटो बोलेको भन्ने आरोपप्रति असहमति जनाएका छन् ।  बिहीवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा राणाले युरोपियन युनि...

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँले सामाजिक सञ्जालमा विज्ञापन गरेर अब नेपालको पैसा विदेश जाने अवस्था नरहेको बताएका छन् ।  बिहीवार विज्ञापन बोर्डले आयोजना गरेको डिजिटल माध्यम तथा सामाजिक सञ्जालमा हुने विज्ञापन नियमनसम्बन्धी अभिमुखीकरण कार्यक्रमम...

काठमाडौं। राष्ट्रिय योजना आयोगले बजेट कार्यातालिका परिमार्जन गर्ने भएको छ । संसदमा पेश हुने नीति तथा कार्यक्रम सासंदको सुझाव र बजेट तयारी कार्यतालिका परिमार्जन गर्न लागिएको हो । आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै बजेट कार्यतालिका परिमार्जन गर्ने जानकारी दियो । आयो...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगहरुको लाइन काटेर भए पनि ट्रंक लाइनको विवादित महशुल उठाउन उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।  बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित विभिन्न मन्त्रालयका सचिव ...

काठमाडौं । सरकारले अर्को निर्णय नगर्दासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा (ग्राउन्ड ह्यान्डलिङ) नेपाल वायुसेवा निगमलाई नै यथावत दिन निर्देशन दिएको छ ।  यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ राम्रोसँग गर्न...

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको फोहोर व्यवस्थापनमा महानगरपालिका आफैँ सक्षम रहेको बताएको छ ।  महानगरपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन नेपवेस्ट नामक संस्था नभए फोहोरको समस्या समाधान नै नहुने हो कि ? भन्नेकुरा गलत रहेको बताएको हो । ...

काठमाडौं । आन्तरिक राजश्व विभागले मंसिर ७ गते आयोजना गरेको करदाता सम्मान कार्यक्रममा अनौपचारिक कुराकानी गर्दै व्यवसायी रवि केसीले अर्थतन्त्रमा देखिएको समस्याको कारण गभर्नरतर्फ इंगित गरे । उनको भनाई थियो, ‘अर्थतन्त्र सुधार गर्न अरु केही गर्नु पर्दैन, विष्णु पौडेल ...

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकमा आर्थिक सङ्कट न्यूनीकरण हुँदै गएको दावी गरेका छन् । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा उनले जनताको आर्थिक अवस्था सुधार गर्न उत्पादन तथा उद्यमशीलताको विकास गर्नुपर्ने बताए ।      &nb...

झक्कप्रसाद आचार्य सामाजिक सुरक्षा एक बहुआयामिक र गतिशील विषय हो । सामाजिक सुरक्षासम्बन्धी अवधारणाको विकास लोककल्याणकारी राज्यको प्रादुर्भावसँगै भएको मानिन्छ समाजवादउन्मुख लोककल्याणकारी राज्यको अवधारणाबमोजिम कमजोर, विपन्न र विभिन्न प्रकारका जोखिममा रहेका व्यक्ति, वर्ग तथा ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकारलाई ट्रान्सपोटेसन (यातायात) को रुपमा प्रयोग गर्न आवश्यक रहेको बताएका छन् ।  लुम्बिनी केबुलकारको भ्रमणपछि उनले केबुलकारलाई पर्यटनको हिसावले मात्रै नभइ यातायातको हिसावले पनि नेपालमा...

ललितपुर । उपसभामुख इन्दिरा रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने बताएकी छन् । शुक्रवार विश्व शौचालय दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले खेती योग्य जमिन नष्ट भएकाले जथाभावी घर तथा संरचना बनाउन दिन नहुने बताएकी हुन् ।  रानाले हरेक मानिसले घर बनाउँदै ज...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा भित्रिने सबै ब्राण्डका विद्युतीय सवारी साधनलाई ट्याक्सीको रुपमा अनुमति दिन आवश्यक रहेको बताएका छन् ।  बिहीवार राजधानीमा भएको राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल’ सफ्ट...

काठमाडौं । मन्त्रिपरिषद बैठकले भूकम्पमा परी ज्यान गुमाउनेको परिवारलाई प्रतिमृतक परिवार रु. दुई लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । आज आइतबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनले सुर्खेतलाई मुख्य सम्पर्कस्थल र बाँकेको न...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द निरौलाले भारतले चिनी निर्यातमा लगाएको प्रतिवन्ध नखोलेसम्म चिनीको समस्या समाधान गर्न कठिन रहेको बताएका छन् ।  मंगलवार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा उनले पछिल्लो समय नेपालमा च...

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताएका छन् ।  आईतवार प्रतिनिधि सभाको बैठकमा उनले अहिले पनि नेपालीहरुको विदेशमा सम्पत्ति भएको खबर बाहिर आएको भ...

काठमडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अबका दिनमा पर्यटन व्यवसायीलाई उद्योगमा वर्गीकरण गर्ने प्रतिवद्धता जनाएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार आयोजना गरेको आर्थिक बहस कार्यक्रममा उनले पर्यटन व्यवसायलाई उद्योगमा वर्गीकरण गरिने बताएका ...

ललितपुर । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले मुख्य बाली धान, गहुँ र मकैलाई विशेष जोड गरेर उत्पादन नगरेसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको छ ।  बिहीवार आयोजित विश्व खाद्य दिवसको कार्यक्रममा उनले नेपालले सन् २०३५ सम्म खाद्यान्नमा आत्...

काठमाडौं । अब अध्यामन विभागका सबै शाखाहरुमा ‘डिजिटल्ली’ काम हुने विभागले दावी गरेको छ । यसअघि यस्तो आधुनिक सेवा नहुँदा यात्रुहरुले सास्ती खेपनु पर्दै आए पनि अब भने त्यस्तो सास्तीको अन्त्य हुने विभागले जिकिर पनि गरेको छ ।  हुम्लाको टक्लाकोटमा रहे...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्ति गर्न आफ्नो पार्टीको केन्द्रीय सदस्य भएकाले सहज भएको तर्क गरेका छन् ।  बिहीवार सिंहदरबारमा बसेको एक संसदीय समितिको उनले लामा नेकपा (माओ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले जहाज किन्ने निर्णय गर्न लागेको बताएका छन् ।  विश्व पर्यटन दिवसको अवसरमा राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा उनले नेपाल वायुसेवा निगमका लागि सरकारले जहाज किन्ने निर्णय गर्न लागेको बताएका हुन्...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले सगरमाथाको आठ हजार मिटर उचाईबाट प्याराग्लाइडिङ गरिने बताएका छन् ।  विश्व पर्यटन दिवसको अवसरमा साथसाथै नामक संस्थाले गरेको कार्यक्रममा बुधबार उनले सरकारले पर्यटक आकर्षण गर्नका लागि सगरमाथाको आठ ...

काठमाडौं। सरकारले बजेटमार्फत घोषणा गरेको कम्पनी दर्ता तथा पुँजी वृद्धि निःशुल्क गर्ने योजना बल्ल कार्यान्वयनमा आएको छ । सरकारले आर्थिक ऐनमा गरिएको व्यवस्था  संशोधन गरी राजपत्रमा सुचना प्रकाशित गरेपछि कार्यान्वयनको बाटो खुला भएको हो । अर्थमन्त्री प्रकाशरण महतले चाल...

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच कुरा मिलेको छ । नेपाल शिक्षक महासंघको आव्हानमा शिक्षा विधेयकको विरोधमा तीन दिनदेखि आन्दोलन गरिरहेका शिक्षक र सरकारबीच शुक्रबार सहमति भई आन्दोलन फिर्ता गरिएको हो ।  शिक्षकहरूले उठाएका मागहरूलाई संसदबाटै पूरा गर्ने गरी ...

काठमाडौं । पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको द्वन्द्वका कारण नेपालको पर्यटन क्षेत्र संकटमा परेको बताएका छन् ।  शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति...