काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले आगामी नोभेम्बर ९ (कात्तिक २४)बाट उडान भर्ने भएको छ । हप्ताको ७ दिन उडान गर्नेगरी फ्लाई दुबईले भैरहवाट उडान गर्न लागेको नेपाल नागरिक उड्डायन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जान...
काठमाडौँ । हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको थोरङ हिमचुली क्षेत्र पुगेका छन् । एकेडेमीका सातौँ ‘सेमेस्टर’ का १६ विद्यार्थीले छ हजार एक सय मिटर अग्लो थोरङ हिमचुलीसमेत आरोहण गरे । उनीहरुले यही अ...
काठमाडौं । पठाओ नेपालले वार्षिक सम्मान कार्यक्रम २०८१ आयोजना गर्दै पछिल्लो आर्थिक वर्षमा उत्कृष्ट सेवा प्रदान गर्ने आफ्ना राइडर, क्याप्टेन, डेलिभरी हिरो, पार्सल हिरो, रेस्टुरेन्ट, पार्सल मर्चेन्ट र पार्टनरहरूको योगदानलाई सम्बोधन गरेको छ । कार्यक्रममा कम्पनीले फरक क्षमता...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी सिमकार्ड बिक्री पसल सञ्चालन गर्न बोलपत्र आह्वान गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरले आधिकारिक विदेशी सिमकार्ड बिक्री पसल सञ्चालन गर्न दिन...
ओखलढुङ्गा । रुम्जाटार विमानस्थलमा हवाई उडान पुनःसञ्चालनमा आएको छ । करिब पाँच वर्षपछि आइतबारदेखि विमानस्थलमा पुनः उडान भएको हो । विगतमा नियमित उडान हुँदा नेपाल एयरलाइन्सले काठमाडौँ–रुम्जाटार सेवा दिँदै आएको थियो । आइतबार समिट एयरलाइन्सले परीक्...
गण्डकी । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक उक्त क्षेत्रमा भित्रिएका छन् । गत जुलाईमा पाँच हजार दुई सय ४९ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा सेप्टेम्बरमा बढेर पर्यटकको सङ्ख्या २...
काठमाडौं । अल्चिच्युट एयरले नयाँ एयरबस एच १२५ हेलिकप्टर थप्ने भएको छ । कम्पनीले आठौं वार्षिकोत्सवको अवसरमा यस्तो हेलिकप्टर थप्न लागेको हो । अल्चिच्युट एयरका अध्यक्ष निमा नुरु शेर्पाले भने, ‘कम्पनीको आठौं वार्षिकोत्सवमा नयाँ हेलिकप्टर थप्न लागेको हो । सन् २०२...
काठमाडौं । लामो समयदेखि मारबाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर सञ्चालन गर्दै आएको पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले नै गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चा...
काठमाडौं । एनसेलले कम्पनीकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएको बताएको छ । उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम&rsq...
काठमाडौं । नेपाल पर्यटन बोर्डको चालु आर्थिक बर्षको बजेटमा बोर्डले मुख्यगरी राष्ट्रिय अन्तर्राष्टिय पर्यटन प्रवर्द्धनमा रकम खर्च गर्ने तयारी गरेको छ । आर्थिक बर्ष सुरु भएको तीन महिनापछि बजेट बनाइरहेको बोर्डले प्रवर्द्धनमा ७२ प्रतिशत बजेट छुटटाउन लागेको हो । नयाँ सीईओ ...
काठमाडौं । संस्कृति पयर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद र चाडसँगै आएका कारण हवाई चाप बढेको बताएका छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औं वार्षिक साधरण सभालाई बोल्र्दै मन्त्री पाण्डेले विपद र महान चाडहरुसँगै आएका...
काठमाडौं । विश्व कीर्तिमानी माउन्टेन गाइड मिङ्मा जी शेर्पा र विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले विश्वको १४औं अग्लो शिशपाङ्मा हिमालको बिना अक्सिजन सफल आरोहण गरेका छन् । मिङ्मा र निर्मलले आज (शुक्रबार) दिउसो २ बजे उक्त हिमालको बिना अक्सिजन सफल आरोहण गरेको इमाजिन...
म्याग्दी । मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, सिंजा जोङ गुफा, जोमसोम, ढुम्वा ताल, ठिनी, मार्फा, लेतेलगायत पर्यटकीय स्थलमा चहलपहल बढेको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्र...
पोखरा । मनसुनका कारण केही महिना स्थगित भएको पोखराको हट एअर बेलुन यसै सातादेखि पुनः सञ्चालनमा आएको छ। हट एअर बेलुन साहसिक पर्यटकीय खेल हो । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए । कम्...
काठमाडौं । लाभांश वितरणको प्रस्ताव पारित गर्न अरुण भ्याली हाइड्रोपावरले वार्षिक साधारणसभा डाकेको छ । सभा कात्तिक १४ गते होटल क्रिस्टल पशुपति गौशाला काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभाले गत वर्षको नाफाबाट शेयरधनीलाई करसहित ३ प्रतिशत बोन...
चितवन । श्री एयरलाइन्सले शुक्रबारदेखि काठमाडौंँ–भरतपुर–काठमाडौँ रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु४००–८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ । “शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गर...
काठमाडौं । पशुपतिनाथको स्वामित्वमा रहेको गौशालास्थित धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतले विसं २०६० मा श्री पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेज...
काठमाडौं । मनकामना केबलकार सेवा यो दशैंमा दुई दिन बन्द हुने भएको छ । असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । कम्पनीका अनुसार मनकामना केबलकार असोज २८ गते सोमबारदेखि न...
काठमाडौं । यसपालिको दशैँ धेरैका लागि दशा बनेर आएको छ । बेमौसममा आएको भारी वर्षाका कारण देशभरको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ भने सोही वर्षाका कारण आएको बाढी पहिरोमा परी २०५ जनाले अकालमानै ज्यान गुमाउनु परेको छ । २२ जना अझै बेपत्ता छन् । बाढी पहिरोका ...
चितवन । सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी तटीय क्षेत्रमा बाढीले बगाएर पाँच फिट बढी गहिरो भएको थियो । आज बिहान सौराहा पुग्दा बाढीले बनाएको खाल्डो पुरेर मिलाउने काम भइरहेको थियो । रेष्टुरेन्टका सञ्चालक दीपेन्द्र खतिवडाका अनुसार बाढीले...
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बाढी पहिरोमा परी घाइते भई उपचाररत रहेकाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । बिहीबार वीर अस्पतालको ट्रमा सेन्टर पुगेर उनले उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । अवलोकनपछि सञ्...
काठमाडौं । भारतको सिलिगुडीदेखि नेपालको झापासम्म र नेपालकै अमलेखगञ्जदेखि चितवनसम्म गरी दुई पेट्रोलियम पाइपलाइन बनाउन नेपाल र भारतबीच सम्झौता भएको छ । बिहीबार भारतको नयाँ दिल्लीमा नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसन (आइओसी) बीच उक्त दुई पाइपलाइन सहि...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले थाई एयर एसियाको नेपालमा सिधा उडानले पर्यटन प्रवद्र्धनका साथै दुई देशबीचको घनिस्ट सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । थाई एयर एसियाले नेपालमा सिद्दा उडान सुभारम्भ गरेको अवसर...
काठमाडौं । आजदेखि बुद्ध एयरले पूर्वको झापा भद्रपुरमा दुई उडान थपेको छ । यात्रुहरुलाई सजिलै टिकट बुकिङ गर्न सजिलो तथा आउजाउमा थप सहजता हुने विश्वास सहित बुध्द एयरले उडान थप गरेको जनाएको छ । भद्रपुरदेखि काठमाडौं उडानको भाडादर रु. ५ हजार रहेको छ...
काठमाडौं । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बंगलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ । आज दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएपछि लामो छलफलपछिको प्रय...