Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार गत असोज मसान्तसम्ममा मूल्यबृद्धि (मुद्रास्फीति) ले वाञ्छित सीमा नाघेको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार वार्षिक ...

भरतपुर । चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका–२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो ।  तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल...

काठमाडौं।  उद्योग विभागले सुपारी, मरिच र केराउ आयात गर्ने व्यवसायीलाई १२ प्रकारका कागजात ल्याउन भनेको छ । विभागले सूचना जारी गर्दै १२ प्रकारका कागजात पेश गर्न भनेको हो ।  यसमा उद्योग दर्ता प्रमाणपत्र तथा कम्पनी दर्ताको अद्यावधिक प्रमाणपत्रको प्रतिलिपि,...

काठमाडौँ । तिहार तथा छठ पर्वका लागि सरकारले चिनीको आयात सहज बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निरन्तर पहलपछि साल्टट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिइने भएको छ । बजारमा चिनीको हाहाकार भएपछि उक्त कार्यालयले चिनी ...

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातमा ‘काउन्टरभेलिङ’ महसुल लगाउन सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले यस्तो महसुल लगाउन निर्देशन दिने निर्णय गरेको सभापति अब्दुल खांनले जानकारी द...

काठमाडौं ।  असोज महिनामा १ खर्ब ४८ अर्बको आयात भएको छ । दशैं लक्षित बजारले आयात बढाएको हो ।  असोजमा गतवर्ष भन्दा बढी आयात भएको छ । गतवर्ष २०७९/८० को पहिलो त्रैमासमा ४ खर्बको आयात भएकोमा चालु वर्ष ४ खर्ब ७ अर्बको आयात भएको छ । यो गतवर्ष भन्दा १.६९ प्रतिश...

काठमाडौं । भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् खरिद गरी खपत गरिएमा त्यसलाई पनि नवीकरणीय ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ । भारतको विद्युत मन्त्रालययले यही गएको कात्तिक ३ मा राजपत्रमा सूचना प्रकाशित गर्दै सन् २०२४–२५ देखि २...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुपारी ल्याउने कार्यविधिलाई निरन्तरता दिएको छ । सुपारी आयातसम्बन्धी कार्यविधि २०७८ ले निरन्तरता पाएको हो ।  शुक्रबार उद्योग मन्त्रालयले राजपत्रमा सूचना पठाउँदै आयात खुलाएको हो । सरकारले निकासी पैठारी (नियन्त्रण) ...

काठमाडौं । भारतले झण्डै एक लाख टन चामल नेपालमा आयात गर्न बाटो खोलिदिएको छ । नेपालले संभावित खाद्य संकट टार्न चामल आयातमा लगाएको प्रतिवन्ध खोल्न आग्रह गर्दै आएको थियो ।  आफ्नो देशमा खाद्यान्न अभावको संभावनालाई दृष्टिगत गर्दै चार महिनाअघि भारतले नेपालसहित विभि...

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक अवस्थाको स्थितिअनुसार गत भदौ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मू...

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्थानीय तहमा उत्पादित स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण नहुने बताएका छन् ।  हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा शुरु गरेको ...

काठमाडौँ । चाडबाडलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा चिनी नपाएको गुनासो आमउपभोक्ताले गरेका छन् ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित बिक्री कक्षमा चिनी सकिएको सूचना टाँसिएको छ । थापाथलीमा मात्र नभई खाद्य व्यवस्था कम्पनीद्वारा ४२ ज...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँगको सहकार्यमा आउँदो मंसिर १४ देखि पाँच दिनसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने भएको छ । सोमवार पत्रकार सम्मेलन गर्दै महासंघले मेलाबारे जानकारी दिएको हो । नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस)अन्तर्गतका वस्तुह...

काठमाडौँ ।  शरद ऋतुको आगमनसँगै प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । योसँगै व्यवसायीमा खुसी छाएको छ । विनाशकारी गोरखा भूकम्प, नाकाबन्दी, कोरोना महामारीका कारण पर्यटन नआउँदा उनीहरु आर्थिक समस्यामा परेका थिए ।  पर्यटकीय याम सुरु ...

वालिङ । स्याङ्जाको एउटै गाउँमा बीउ, तरकारी तथा दूध बिक्रीबाट वार्षिक झण्डै रु. पाँच करोड भित्रिने गरेको छ । गल्याङ नगरपालिका–११ जिमुहामा प्रमाणित तथा उन्नत किसिमका धान, मकै, गहुँ तथा आलुको बीउ, मौसमी तथा बेमौसमी तरकारी र दूध बिक्रीबाट वार्षिक अनुमानित चा...

काठमाडौँ । सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्स...

चौतारा ।  दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ । जाडोका लागि तयारी कपडा, फलफूल, जुत्ताचप्पल, तिहारका सामान, ऊनका सामग्री, विद्युतीय सामान चीनका विभिन्न क्षेत्रबाट नेपाली व्यापार...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न तयार रहेको बताएका छन् ।  बुधवार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समिति बैठकमा उनले सुपारी व्यवसायीहरुसँग छलफल गरेर यसको विषयमा सरकारले...

काठमाडौँ । दसैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापनका लागि सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकको निर्णय सुनाउँदै सभापति अब्दुल खांनले चा...

काठमाडौं । जगदम्बा स्टिल्स लिमिटेडले व्यापार आक्रामक बनाएको छ । पछिल्लो चार वर्षमै कम्पनीले १ खर्ब ४० अर्बको व्यापार गरेको हो ।  कम्पनीले इतिहासमै सबैभन्दा धेरै व्यापार अंग्रेजी आर्थिक वर्ष २०२१/२२ मा गरेको थियो । यो वर्ष कम्पनीले कीर्तिमानी ४९ अर्ब ७३ करोडको व्यापा...

काठमाडौं । सौर्य सिमेन्ट प्रालिले अंग्रेजी आर्थिक वर्ष २०२२/२३ मा ७ अर्ब ४० कमरोडको व्यापार गरेको छ । कम्पनीले सिमेन्ट बिक्रीबाट गतवर्ष भन्दा २ अर्ब कम व्यापार गरेको हो ।  रेटिङ एजेन्सी इन्फोमेरिक्सका अनुसार आर्थिक वर्ष २०२१/२२ मा कम्पनीले ७ अर्ब ४२ क...

काठमाडौं । तातोपानी भन्सार कार्यालय गोदाममा रहेको ७१ हजार बोरा मल जफत गर्ने भएको छ । लामो समयदेखि व्यवसायीले मल जाँचपास गर्न नसकेपछि जफत प्रक्रिया सुरु भएको हो।  कार्यालयको गोदाममा रहेको मल जफत गर्न लागेको भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले बताए। उनले ...

इलाम । इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ । उनले १२ वर्ष पहिले केन्द्र स्थापना गरी जडीबुटी तथा ओखती उत्पादन गर्दै आएका थिए । केन्द्रबाट उत्पादित ओखत...

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले महोत्सव आयोजना गर्ने भएको छ ।  ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले भने, ‘अब हामी चाँडै नै ठमेलमा महोत्सवको आयोजना गर्न लागेका छौं ।’  अहिले ठमेलमा पर्यटकहरुको चहलपहल सोचेको जस्तो नरहेको...

काठमाडौं । राजश्व अनुसन्धान विभागले रुट्स फेसन प्रा.लि.विरुद्ध राजश्व चुहावटको मुद्दा दर्ता गरेको छ । आइतबार उच्च अदालत पाटनमा विभागले मुद्दा दायर गरेको हो । एडिडास ब्रान्डका मालवस्तुहरुको आयात गरी बिक्री गर्ने रुट्स फेसन प्रा.लि.ले ब्रान्डेड मालवस्तुको मूल्य कम घोषणा ग...