Advertisement

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा आइतबारभन्दा सुधार भए पनि अवस्था खतरामुक्त नरहेको किस्ट मेडिकल कलेज ललितपुरले जनाएको छ ।  आइतबार मुटुको चाल बढेपछि उनलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ । जसका कारण आज भने केही सुधार भएको...

काठमाडौँ । विजया दशमी कलाकारले धुमधामसँग मनाएका छन् । अभिवावबाट बडादसैँको टीका ग्रहण गरेका तस्वीरहरु कलाकारहरुले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।  नेपालको पहिलो अभिनेत्री भुवन चन्दले श्रीमान् माइकल चन्दको हातबाट टिका ग्रहण गरेपछि परिवारका अन्य सदस्य...

काठमाडौँ । दशैं प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ । त्यसैअनुरुप यस वर्षको दशैंमा तीनवटा चलचित्र प्रदर्शनमा छन् ।     कोरोना सङ्क्रमणको महामारी अगाडि नै बनेको चलचित्र ‘प्रेम गीत ३’ दसैँको अबसर पारेर असोज ७ गत...

काठमाडौँ । डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, विराज भट्टलगायत हावी थिए । उनीरुलाई पोस्टरमा देख्दा मात्र दर्शक हलसम्म पुग्थे । यद्यपि कथ्य शैली, मेकिङमा परिवर्तन आएसँगै नयाँपुस्ताले स्थान पाउँदै गएको छ । उनीहरुको उपस्थितिले मात्र पनि न...

काठमाडौँ । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च स् विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुनेभएको छ ।  सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको महोसत्व दुई वर्षको अन्तरालमा आयोजना गर्ने बत...

काठमाडौं । एक सफल ‘मेकअप आर्टिट’ मन्जु कार्की पाण्डे संयोगले सौन्दर्य क्षेत्रमा पुगेकी हुन् । उनको खास रुची नर्स भएर सेवा गर्ने थियो । तर समयको खेल मन्जु नर्स नभएर अहिले एक परिचित ‘मेकअप आर्टिट’ बनेकी छन् । फेन्सी पसलबाट सुरु भएको मन्जुको यस क्षे...

काठमाडौँ । अभिनेता हरिवंश आचार्यले कोरोना भाइरसको महामारीपश्चात् नेपाली फिल्म बजारमा बढी नै उतारचढाव देखिएको बताएका छन् । उनी अभिनित फिल्म ‘महापुरुष’ को दोस्रो गीत ‘बेमौसमी’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अभिनेता आचार्यले केही फिल्म...

काठमाडौँ । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड) मा नेपालको प्रतिनिधित्व ‘ऐना झ्यालको पुतली’ फिल्मले गर्ने भएको छ ।  प्रतियोगिताका रुपमा फिल्मलाई सहभागी गराउन नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छ...

काठमाडौ । स्वेडेन कस्मेटिक्स ब्राण्ड ओरीफ्लेमको नेपाल स्थित आधिकारिक विक्रेता एजी इन्टरनेशनल प्राइभेट लिमिटेडले ब्यूटिसियनहरुलाई सम्मान गरेको छ ।   ओरीफ्लेम ले सोमबार काठमाडौमा सेमिनार आयोजना गरेर चर्चित व्युटिसियन कमला श्रेष्ठलाई एडभान्स ग्रुपका अध्यक्ष अरुणकुमार ...

काठमाडौं । अभिनेता धीरज मगरको दोस्रो फिल्म ‘बाबरी’ आउँदो असोज १४ गते रिलिज हुँदैछ । रुकुममा जन्मिएरका धीरज बुबा बेलायती गोर्खा सैनिक भएकाले  दुई वर्षको उमेरमै देश छोडेर बेलायत गए । उतै अध्ययन गरे । तर अभिनय क्षेत्र रोजेकाले उनी नेपाल फर्किन बाध्...

काठमाडौं । भोलि शुक्रबारबाट प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ टिमले फिल्मलाई सिनेमा हलहरुले शो नदिएको भन्दै आपत्ति जनाइएको छ ।  बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर फिल्म टिमले आपत्ति जनाएको हो । कार्यक्रममा फिल्म निर्देशक तथा...

काठमाडौं । सोनाम तोप्देन, एक युवा तिब्बती गायक, गीतकार र संगीतकार हुन् । उनी कभर गीतहरू गाएर चर्चामा आएका थिए । सोनाम तोप्देनले फेसबुक, युट्युब, इन्स्टाग्राम र अन्य सामाजिक सञ्जालहमार्फत तिब्बती, हिन्दी, नेपाली र अंग्रेजी भाषामा कभर गीत गाउँदै आएका छन् । फिल्म &ls...

काठमाडौं । दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने भएको छ । सोमवार पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराइएको हो । दशैँको अवसरमा आगामी असोज १५ गते रंगशालामा सांगीतिक महोत्सव आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।  कन्सर्टमा दि एज ब्याण्ड, नितेशजङ...

काठमाडौं । राजधानीको दरबारमार्गस्थित ‘दरबार लाउञ्ज’ले आफ्नो पहिलो वार्षिकोत्सवमा गायक दीपक बज्राचार्यको लाइभ कन्सर्टको आयोजना गरेको छ । आफ्नो स्थापनाको एक बर्ष पूरा भएको अवसरमा खुशीयाली मनाउन विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको दरबार लाउञ्जका इभेन्ट मे...

काठमाडौं । नयाँ बानेश्वरस्थित अनानिक ब्युटी सैलुन एन्ड स्पामा शुक्रबार तीज उत्सव आयोजना गरिनुका साथै ‘सिपस्टर बाई अनानिक’को उद्घाटन गरिएको छ ।  ‘सिपस्टर बाई अनानिक’को उद्घाटन मास्टर सेफ सन्तोष साहसहितका सेलिब्रिटीले संयुक्त रूपमा गरेका...

काठमाडौं । सोफिया भुजेलले मिस युनिभर्स नेपाल–२०२२’ को उपाधि जितेकी छन् । बिहीबार आयोजित कार्यक्रममा २० जना प्रतिस्पर्धीलाई पछि पार्दै सोफियाले ‘मिस युनिभर्स नेपाल’को उपाधि जितेकी हुन् ।  प्रतियोगितामा फर्स्ट रनरअपमा विपना अधिकार...

काठमाडौं । मंगोलियन हार्ट ब्याण्डका चर्चित गायक राजु लामाले जापानको अग्लो ३ हजार ७७६.२४ मिटर उचाइका हिमाल माउन्ट फुजी सफल आरोहण गरेका छन् ।  उनले यसअघि गत जेठ २ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको थिए । जापानमा रहेका लामाले आफू जलवायु संकटव...

काठमाडौं । सांगीतिक प्रस्तुतीका लागि नेपाल आएका अमेरिकन आइडलका उपविजेता नेपाली मुलका अमेरिकी गायक दिवेश पोखरेल ‘अर्थर गन’ नेपाल आइपुगेका छन् ।  उनले नेपालको संस्कृति र प्रकृतिलाई विश्वमाझ चिनाउन आवश्यक रहेको बताएका छन् । नेपालमा हुन लागेको प...

काठमाडौं । आउने सातादेखि एक टेलिभिजनमा प्रशारण सुरु लागेको ‘सुपर डान्सर नेपाल’को पावर्डबाई प्रायोजन डिशहोम फाईवरनेटले गरेको छ । साथै, उक्त कार्यक्रमको इन्टरनेट पार्टनर पनि डिशहोम फाइबरनेट भएको छ ।  ‘सुपर डान्सर नेपाल’ भारतीय रियाल...

काठमाडौँ । मदन पुरस्कार गुठीले उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरेको छ । मदन पुरस्कार गुठीको निर्णायक समितिले आज सूची सार्वजनिक गरेको हो ।  डा. नवराज लम्सालको अग्नि,  डा. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास,  बसन्त बस्नेतको महाभारा,  दीपा ...

काठमाडौं । कोरोनाको महामारीपछि व्यवसायीहरु नयाँ नयाँ तरिका अपनाएर व्यवसाय गर्न लालयित हुने गरेको देखिन्छ । यस्तै एउटा उदाहरण राजधानीको सुन्धारामा देख्न सकिन्छ । सुन्धारामा ‘द हाउस् अफ सेल्फी’ नामक सेल्फी म्युजियम खुलेको छ ।  यहाँ २३ वटा फोटो बुथ...

काठमाडौँ । भारतको चर्चित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’को आधिकारिक नेपाली भर्सन ‘सुपर डान्सर नेपाल’ अब चाँडै प्रसारण हुँदैछ । सोनी टिभी इण्डियाको फेन्चाइज यो शो ‘सुपर डान्सर नेपाल’को फिजिकल र डिजिटल गरी दुई चरणमा अडिसन स...

काठमाडौं । मन्त्रिपरिपद्को सोमबारको बैठकबाट चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका भुवन केसीले आज पदभार ग्रहण गरेका छन् ।  चावहिलस्थित चलचित्र विकास बोर्डको कार्यालय पुगेर कार्यभार सम्हालेका हुन् । उक्त अवसरमा कर्मचारी, अन्यपदाधिकारी र चलचित्रकर्मीहरुले उनलाई ...

वाग्मती । झण्डै ७१–७२ वर्षअघि नेपालको भूगर्भीय अध्ययन गर्न भूगर्भशास्त्री टोनी हेगन चुरियामाई सुरुङ हुँदै भीमफेदीसम्म सानो गाडीमा आए । त्यहाँबाट आफू हिँडे । उनको गाडी भरियाहरुले बोके । गाडीका चारवटै पाङ्ग्रा खोलेर नोल लगाएर गाडी बोकेको देखेर उनी दङ्ग परे ।&nbs...

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वर्ल्ड-२०२२ लाई सोमबार एक कार्यक्रमका बीच ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको छ । बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन...