Advertisement

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्र ‘प्रतिद्वन्द्वी नभई साझेदार’ हुनुपर्ने बताएका छन् । यद्यपि उनले दुई मुलुकबीचको सम्बन्धमा रहेका ‘थुप्रै मुद्दा’ को समाधान गर्नुप...

बैंकक । यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ । तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई राजधानी बैंककमा अधिकारीहरूले अत्यधिक गर्मीको चेतावनी दिएका हुन् ।  बैंककको कङ्क्रिटले फैल...

बेइजिङ्ग । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक हालै अमेरिकी सदनमा पास भएको छ । योसँगै टिकटकमाथि प्रतिबन्ध लगाउने बाटो खुलेको छ । यता, टिकटकले भने यो निर्णयविरुद्ध अदालतको ढोका ढकढक्याउने जनाएको छ । टिकटक प्रतिबन्ध लगाउने कानुन असंवैधानिक भएको भन्दै...

क्यानबेरा । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बुधबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कले जनाएको छ ।  तथ्याङ्कमा सन् २०२४ को पहिलो तीन महिनामा उपभोक्ता मूल्य सूचकाङ्क (सिपिआई) एक प्रतिशतले...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा मंगलबार साँझ रात्रिभोजको आयोजना गरेका छन् । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको छ ।  रात्रिभोजमा प्रथम महिला सविता प...

काठमाडौं । मलेसियामा दुई नेभी हेलिकप्टर एकापसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।  रोयल मलेसियन नेभी परेडको रिहर्सल गर्दा दुर्घटना भएको हो । मृतक सबै नेभीका क्रू मेम्बर्स हुन् ।  नेभीले आफ्नो ९०औं वार्षिकोत्सव परेडका लागि रिहर्सल गरिरहेको थियो । सो ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहिआएको सम्बन्धका विवि...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै छन् ।  परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता गर्नेछन् । स...

काठमाडौं । विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले नयाँ वित्तीय साधनहरूका लागि ११ अर्ब अमेरिकी डलरको अनुमोदन प्राप्त गरेको छ ।   एघार देशले पोर्टफोलियो ग्यारेन्टी प्लेटफर्म, हाइब्रिड क्यापिटल संयन्त्र र नयाँ कोषका ला...

बेइजिङ । भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि उच्च पदस्थ अधिकारीका रूपमा आफ्नो कार्यकालमा ठूलो घुस लिएको आरोप लगाइएको सरकारी सञ्चारमाध्यमले बिहीबार बताएको छ ।  फ्यान यिफेई पहिलो पटक सन् २०२२ ...

क्यानबेरा । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको  अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा  बढेर  ३.८ प्रतिशत पुगेको  आधिकारिक तथ्याङ्कले देखाएको छ । अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)ले बिहीबार प्रकाशित गरेको तथ्याङ्क अनुसार रोजगारमा र...

काठमाडौं । आर्थिक वर्ष २०२३ मा जापानको व्यापार घाटा एक वर्ष अघिको तुलनामा करिव ७० प्रतिशतले घटेर ५.८९ ट्रिलियन येन (लगभग ३८ अर्ब अमेरिकी डलर) पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।  मार्चमा समाप्त भएको आर्थिक वर्षमा निर्यात ३.७ प्रतिशतले बढेर १०२.९० ट्रिलियन येन...

एजेन्सी । आर्थिक वर्ष सन् २०२३ मा जापानको व्यापार घाटा एक वर्षअघिको तुलनामा करिब ७० प्रतिशतले घटेर ५.८९ ट्रिलियन येन (लगभग ३८ अर्ब अमेरिकी डलर) पुगेको सरकारी तथ्यांकले देखाएको छ ।  मार्चमा समाप्त भएको आर्थिक वर्षमा निर्यात ३.७ प्रतिशतले बढेर १०२.९० ट्रिलिय...

किभ, युक्रेन । उत्तरी युक्रेनी सहर चेर्निगिभमा बुधबार भएको रुसी आक्रमणमा नौ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । पछिल्ला समयमा किभले आफ्नो हवाई प्रतिरक्षा क्षमतामा कमी भएको चेतावनी दिएका बेला उक्त घटना भएको छ ।  अधिकारीहरूले धेरै ठुला ठुला भवनहरूल...

एजेन्सी । हङकङमा यस वर्षको पहिलो त्रैमासिकमा एक करोड १० लाखभन्दा बढी पर्यटक भित्रिएका छन् ।  गत वर्षको तुलनामा १.५ गुणाले वृद्धि भएको र त्रैमासिकमा ५ प्रतिशतले वृद्धि भएको हङकङ पर्यटन बोर्ड (एचकेटीबी) ले जनाएको छ ।  यो तथ्याङ्कले पर्यटकको संख्यामा निरन्तर...

हङकङ । चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार भएको छ । वृद्धि र बलियो मागलाई उत्तेजित गर्ने नीतिहरूले आर्थिक वृद्धिलाई मद्दत गरेको सरकारले जनाएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा जनवरी–मार्चमा वार्षिक आधारमा पाँच दशमलव त...

एजेन्सी । इजिप्टको आपूर्ति र आन्तरिक व्यापार मन्त्रालयले सोमबारदेखि किसानहरूबाट स्थानीय गहुँ खरिद गर्न सुरु गर्ने घोषणा गरेको छ ।  आपूर्ति तथा आन्तरिक व्यापारमन्त्री अली मोसेल्हीका अनुसार इजिप्टले सन् २०२४ को खरिद सिजनमा ३० लाखभन्दा बढी टन स्थानीय गहुँ खरिद गर्ने ल...

एजेन्सी । बलियो बतास र भारी धुलोको आँधीले मंगोलियाका केही भागहरुमा जनजीवन प्रभावित बनेको छ । देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले यसबारेमा जानकारी गराएको हो ।  नेमाले हावाहुरी र धुलोको आँधी मध्य मंगोलिया लगायत राष्ट्रिय राजधानी उलान बातोर, अर्खां...

काठमाडौं । भारतको खुद्रा मुद्रास्फीति मार्चमा ४.८५ प्रतिशतमा झरेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ ।  सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति फागुनमा ५.०९ प्रतिशतको तुलनामा मा...

एजेन्सी । जापानमा आर्थिक वर्ष सन् २०२२ मा हरितगृह ग्यास उत्सर्जनमा कमी आएको सरकारी तथ्याङ्कले देखाएको छ ।  यहाँको कार्वनडाइअक्साइड उत्सर्जनमा अपेक्षित कमी आएको अर्थात् एक हजार १३५ मिलियन टनको न्यून रेकर्डमा झरेको बताइएको छ ।    पर्यावरण मन्त्रालयले सन् ...

ढाका । एसियाली विकास बैंक (एडीबी) को पछिल्लो प्रतिवेदनअनुसार निर्यातका आधारमा बंलादेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष २०२४ (जुलाई २०२३ देखि जुन २०२४ सम्म) ६.१ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ ।  मनिलास्थित बैंकले बिहीबार जारी गरेको एसियाली विका...

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएको स्थानीय उद्धार सेवाले बिहीबार पुष्टि गरेको छ । हब जिल्लाको गुलाम हुसेन चत्ता क्षेत्रमा धार्मिक तीर्थयात्रीहरू बोकेको ट्रक बुधब...

एजेन्सी । इटालीको मन्त्रिपरिषद्ले आर्थिक र वित्तीय कागजातलाई अनुमोदन गरेको छ ।  सन् २०२४ का लागि आर्थिक पूर्वानुमान गत सेप्टेम्बरको १.२ प्रतिशत पूर्वानुमानबाट १ प्रतिशतमा घटाएको हो ।  डीईएफ आधिकारिक कागज हो, जसले आगामी तीन वर्षको लागि इटालीको आर्थिक र ...

सिङ्गापुर । सिङ्गापुरमा इन्टरनेटको माध्यमबाट हुने व्यवसायमा ठग्ने र ठगिने क्रम बढेको छ । सन् २०२३ मा ‘ई–कमर्स’ बाट गरिने खरिद् बिक्रीमा हुने छलीका घटनामा दोब्बरले वृद्घि भएको ‘ई–कमर्स मार्केटप्लेस लेनदेन सुरक्षा मूल्याङ्कन प्रतिवेदनले देखाएको...

काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०का महासचिव गोलाम सरवारले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेससँग राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा शिष्टाचार भेट गरेका छन् ।  सार्कका महसचिवलाई आफ्नो कार्...