काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा आगामी वैशाख २३ गते बस्ने भएको छ । सभा जर्मन होम्स, गठ्ठाघर–भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले, गत आर्थिक वर्षको प्रतिवेदन, नाफा–नोक्सान, नगद प्रवाह, इक्वीटीमा भएको प...
काठमाडौं । आज २०८० चैत २५ गते, अप्रिल ७ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज अमेरिकी डलर घटेको छ । यस दिन १ डलरबराबर खरिद दर १३२.९८ रुपियाँ र बिक्री दर १३३.५८ रहेको छ । जुन अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद &n...
काठमाडौं । माइडियाको अधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा “माइडिया नै हो यसपाली उपहारले ल्याउने छ खुसियाली” नामक उपहार योजना ल्याएको छ । यस उपहार योजनाअन्तर्गत अधिकतम ४६५०० सम्म क्यासब्याक आकर्षक क्यासब्याक रहेको छ ।...
काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । हिजो मूल्य बढेर रेकर्ड कायम भएको सुनको मूल्य प्रतितोला १ हजार ३ सय र चाँदीको मूल्य ३५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७ सय र तेजावी सुन प्रत...
वीरगन्ज । वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि यहाँ ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ । वीरगञ्ज महानगरपालिका कार्यालयले यही चैत २९ देखि २०८१ वैशाख १ गते मध्यरातसम्म ‘रात्रि बजार&rsqu...
बैतडी । बैतडीको झौलेकमा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका–८, झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुईजनाको म...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा शुक्रबार कुरिलो र डल्ले च्याउको मूल्य बढेको छ । आज कुरिलो किलोमा ५० रुपियाँ र डल्ले च्याउ ४८ रुपियाँले बढेको हो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हिजो ४०० रुपियाँ रहेको ...
काठमाडौं । आज २०८० चैत २३ गते, अप्रिल ५ २०२४ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज अमेरिकी डलर बढेको छ । यस दिन १ डलरबराबर खरिद दर १३३.२१ रुपियाँ र बिक्री दर १३३.८१ रुपियाँ रहेकामा हिजो खरिद १३३.२० रुपिया...
ललितपुर । मेड इन नेपाल नारा सहित बिहीबारदेखि ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ शुरु भएको छ । ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा शुरु भएको एक्स्पोको उद्घाटन गर्दै उपप्रधान तथा परराष्ट्र« मन्त्री श्रेष्ठले हस्तकलाको केन्द्र र...
काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.बीच बिहीबार व्यवसायिक साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । गरिमाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र नेक्सजेनका तर्फबाट अध्यक्ष रमेश भट्टराईले सम्झौतामा हस्ताक्षर गरे । सम्झ...
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । बजार तल झरे पनि आज कारोबार रकम भने ३ अर्ब नाघेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.७३ अंकले घटेको हो । ०.१३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २००४.०५ अंकमा झरेको छ । समग्...
काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ग्राहकहरुलाई केही नयाँ गरौं, नयाँ सोचौं, र नयाँ नै रोजौं भन्ने मूल सन्देशका साथ सीजीको ‘नयाँ सोचौं, नयाँ रोजौं’ भन्ने नयाँ वर्षको उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्तर्गत...
काठमाडौं । अन्तररास्ट्रिय ब्राण्ड एलजीले नयाँ बर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ बर्षको सुखद सुरुवात, नगद र उपहारको साथ’ नामक योजना अघि सारेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले एलजीका घरायसी सामानहरु खरिद गर्दा नगद छुट र पक्का उपहारका साथै रु. १ ल...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड ११ लाख ४७ हजार ५ सय ५५.९४१ कित्ता बोनस शेयर सूचीकृत भएको छ । यसैक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई प्रदान गरेको १६ प्रतिशत बोनस बापतको ६४ लाख कित्ता शेयर आज सूचीकृत भएको नेप्सेल...
काठमाडौं । सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । यसैक्रममा बिहीबार सुन प्रतितोला १ हजार र चाँदी प्रतितोला ४० रुपियाा बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३४ हजार र तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ...
काठमाडौं । एनएमबि बैंकले बिक्रीमा ल्याएको संस्थापक समूहको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५२ हजार १७२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधन...
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ६५९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपियाँ तोकिएको कम्पनीले जनाएको छ । ...
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ४ हजार ४४ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको जनाएको छ । शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ । हाल यो शेयरमा बैंकका विद्यमान स...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा बिहीबार कोइरालोको भाउ बढेको छ । आज प्रतिकिलो २६५ रुपियाँ रहेकामा हिजो १७५ रुपिपयाँ थियो । अघिल्लो दिनको तुनलामा किलोमा ९० रुपियाँ महँगो भएको हो । त्यस्तै, यस दिन पुदिना किलोमा ५८.३३ रुपियाँ घटेक...
काठमाडौं । रिडी पावर कम्पनीको हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले माघ २१ गतेसम्म कायम शेयरधनीलाई १ बराबर ०.५० अनुपातमा निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो । कम्पनीले फागुन १८ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो...
काठमाडौं । आज २०८० चैत २२ गते, अप्रिल ४ २०२४ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज अमेरिकी डलर बढेको छ । अघिल्लो कारोबार दिन १ डलरबराबर खरिद दर १३३.१२ रुपियाँ र बिक्री दर १३३.७२ रुपियाँ रहेकामा आज भने खरिद...
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जीआईजेडसँग सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ । जीआईजेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा मिटिगेशन एक्...
काठमाडौँ । साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोलपम्पबाट आजदेखि २४सै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआत गरिएको छ । एक समारोहका बीच आज सो सेवाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुभारम्भ गर्नुभयो । कार्यक्रममा मन्त्री भण्डारीले साझाको गर्...
काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । कारोबार रकम पनि बढ्न सकेको छैन । यसैक्रममा आज बजार ३.४३ अंकले घटेको हो । ०.१७ प्रतिशतले बजार घट्दा नेप्से २००६.७८ अंकमा झरेको छ । आज जीवन बीमा ०.५०, लघुवित्त १.६५ र म्युचुअल फण्ड समूह ०.३८ प्रतिशतले बढे...
काठमाडौँ । राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउ...