Advertisement

काठमाडौं । क्रस बोर्डर र क्रस करेन्सी पैंसाको आदान प्रदान र भुक्तानीको गर्न आज अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको होम डेलिभरी सेवा प्रवाह गर्ने घोषणा गरेको छ । एजेन्टहरुको होम डेलिभरी सेवाले नेपालका ग्राहकहरुलाई आफ्नो ...

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ कारण नेपालको अर्थतन्त्रमा विषम खालको संकट देखा पर्ने अवस्था देखिएको छ । विशेष गरी नेपालको अर्थतन्त्रका प्रत्यक्ष प्रभाव पार्ने विप्रेषण आयातमा सबैभन्दा बढी समस्या आउने देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/७६...

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र सेल पे बीच रेमिटान्स कारोबार सुरु भएको छ । सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र सेल पे का तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सेल पे प्रयोगकर्ताहरुले वेब र मोबाइ...

काठमाडौं । भुक्तानी सेवा प्रदायक दुई कम्पनीहरु इसेवा र आईएमई पेबीच अस्वस्थ ढंगको प्रतिस्पर्धा देखिएको छ । प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अलीसँग जोडेर इसेवालाई प्रहार गर्ने काम एक व्यापारिक घराना आईएमई समूहबाट भएको इसेवाका एक अधिकारीको गुनासो छ । उनी भन्छन्, ‘यसमा...

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत सुरु भएको छ । उक्त सम्झौता पश्चात अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूले लिगल रेमिटबाट रकम पठाएर एनआईसी एशिया रेमिट मार्फत तुरुन्त ...

काठमाडौँ । ख्यातिप्राप्त रेमिटान्स कम्पनी इएमक्यू लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सmरबीच रेमिटान्स कारोबर सुरु भएको छ । जापान, युएई, जोर्डन स्थित उपभोक्ताहरुले इएमक्यूको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने भएका हुन् । न...

काठमाडौँ । एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत एनआईसी एशिया बैंकका देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित काउण्टरहरूबाट नेपालभरी एक ठाउँबाट अर्काे ठाउँमा सित्तैमा आन्तरि...

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरबको बैंक अल बिलाद–एन्जाजको संयुक्त सहकार्यमा साउदीमा रहेका नेपाली उपभोक्ताहरुलाई विभिन्न उपहारहरुको योजना सार्वजनिक गरेको छ । यो योजना एन्जाज च्यानल र बैंक अल्बिलादको इ–च्यानल –अल्बिलाद मोबाइल एप, अल्बिलाद नेट, अल्बिला...

काठमाडौं । भुक्तानी सेवा प्रदायक अग्रणी कम्पनी इसेवा ११औं बर्ष प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्जन सुरु गरी सन् २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले एक दशकमा राम्रो सफलता हासिल गरेको छ । नगदरहित अर्थतन्त्र निर्माणको प्रयासमा महत्वपूर्ण सहयोग गर्दै मोबाईल तथा इ...

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र एएमएल/सीएफटी तालिम कार्यक्रम पोखरा स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा, कास्की, बाग्लुङ्ग, म्याग्दी, पर्वत, तनहुँ, लम्जुङ्ग, स्याङजा, गोर्खा लगायतका ज...

काठमाडौं । नेपाल क्लियरिङ हाउसले सञ्चालन गर्दै आएको कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणालीमार्फत भएका मासिक कारोबार पुस महिनामा १२ अर्ब ५ करोड रुपियाँभन्दा बढि पुगेको छ । हाउसको लागि बैशाख, २०७५ बाट प्रारम्भिक सञ्चालनमा आएदेखि हालसम्मको सबैभन्दा बढि कारोबार भएको जनाइएको छ...

काठमाडौं । सिटी एक्सप्रेसले मनि ट्रान्सफरले ‘दशैं–तिहारमा उपहारको बहार’ योजनाको बिजेता घोषणा गरेको छ । सिटी एक्सप्रेसले मनि ट्रान्सफरका अभिकर्ताहरुको वैकल्पिक आय आर्जनका लागि जीवन बिमाको अभिकर्ताको रुपमा समेत कार्य गर्ने अवसर प्रदान गरि बिमा सम्बन्धि कार्यलाई प्रोत्साहन ...

काठमाडौं । ज्योति विकास बैंक अन्तर्गतको ज्योति रेमिटको प्रमुख भुक्तानी साझेदारको रुपमा जीएमई रेमिट नियुक्त भएको छ। रेमिट सेवालाई ग्राहकवर्गको लागि अझ सहज बनाउने उद्देश्यले ज्योति विकास बैंकले उक्त साझेदारी गरेको छ। सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नाय...

काठमाडौं । सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस २०७६–न यति न उति सिधै लखपति' योजनाअन्तर्गत साउदी अरबको अरब नेशनल बैंक – टेलिमनीबाट पैसा पठाई बम्पर उपहार रु १० लाखको लक्की ड्रमा परी जागेश्वर भुस्कुलिया यादव विजेता घोषित भएका छन् । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक समारोहब...

काठमाडौं । लक्ष्मी बैंकले आफ्ना ग्राहकलाई नेपालमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्न भुक्तानी सेवा प्रदायक ब्राण्ड सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख प्राविधिक अधिकृत जीवनप्रकाश लिम्बु र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरे । लक्ष्म...

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालीको सेलपे सेवाले ई(कमर्स प्लेटफार्म ‘सस्तोडिल’सँग आउँदो क्रिसमस र अँग्रेजी नयाँ बर्षलाई लक्षित गर्दै ‘सेल–ए–ब्रेशन’ अफरको लागि सहकार्य गरेको छ । यो अफर २४ डिसेम्बर २०१९ देखि २ जनवरी २०२० सम्...

काठमाडौं । आइएमईले आफ्ना १५ व्यावसायिक साझेदारलाई पाँच दिवसीय भ्रमणका लागि अजरबैजानस्थित ‘बाकु’ को भ्रमणमा पठाएको छ । आइएमईका व्यवसायिक साझेदारका लागि अघिल्लो आर्थिक वर्षको माघदेखि असारसम्म विभिन्न शीर्षकमा दिइएको लक्ष्य पुरा गर्ने १५ व्यावसायिक साझेदार यो भ्रमणका लागि...

काठमाडौं । मुक्तिनाथ विकास बैंकअन्तर्गतको मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित सञ्चालन गरेको रेमिट्यान्स केन्द्रित अभियानका विजेतालाई पुरस्कार वितरण गरिएको छ । गत भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म सञ्चालित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुशीको बहार’ अभियानका विजेतालाई वि...

काठमाडौँ । आइएमईले पर्व लक्षित गरी ल्याएको ‘दशैँमा डबलको डबलको डबल’ अफरको बम्पर बिजेता सप्तरीका वीरेन्द्र खत्वे घोषित भएका छन् । विहीबार राजधानीमा आयोजित एक समारोहका बीच सिस्टममा आधारित लक्की ड्र मार्फत खत्वे विजेता घोषित भएका हुन् । ।उनले मलेसियाबाट ५९ हजार ७ सय ३२ ...

काठमाडौं । सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस २०७६– न यति न उति सिधै लखपति’ उपहार योजनाको पहिलो महिनाको विजेता घोषित भएका छन् । यस अन्तर्गत बाग्लुङ्ग निवासी हाल जापानमा कार्यरत गोबिन्दबहादुर थापा विजेता घोषित भएका छन् । जापानबाट पैसा पठाई पहिलो(असोज) महिनाको एक लाख...

काठमाडौं । जीएमई रेमिट र ए वान फरदान एक्सचेञ्जबीच विप्रेषण सम्वन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जीएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र ए वान फरदान एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ओसामा अल रहमा ले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात मितिः...

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपद्धारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ । जाडोयामलाई लक्षित गरी मानव सेवा आश्रममा आश्रित सम्पुर्णलाई उक्त ज्याकेट वितरण गरिएको हो । उक्त अवसरमा सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रशासकीय निर्देशक कृष्णराज पौडेल, सिटी एक्सप्र...

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसीएचएल)ले सोमबार आठौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले कम्पनीको चुक्ता पूँजी रु. २१.६ करोड रहेकोमा ३८ प्रतिशत बोनस सेयर वितरण गरी रु. २ अर्ब ९८ करोड पुर्याउने निर्णय गरेको छ । साथै बोनस शेयर ट्याक्स प्रयोजनका ...

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र एनएस क्यासप्वाइन्ट÷लुलु एक्सचेन्ज मलेसियाको संयुक्त पहलमा सञ्चालित ‘स्क्राच एण्ड विन प्रोमोशन’ योजनामा नरेश थकुल्लाले ३२ इन्चको टिभी जित्न सफल भएका छन् । गएको अगस्ट १० देखि सुरु भएको यस प्रोमोशनमा एनएस क्यासपोइन्टमार्फत सिटी एक्सप्रेसम...

काठमाडौं । कुवेत स्थित सुदूर पश्चिमेली नेपाल समाजको दोश्रो वार्षिकोत्सव तथा अधिवेशन सम्पन्न भएको छ । उक्त अवसरमा वृहत साँगीतिक धमाका सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख आयोजकमा सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको थियो । सो कार्यक्रममा ८०० भन्दा धेरै नेपालीहरुको उत्...