बीमक संघको कार्यकारी निर्देशकमा आचार्य

Advertisement

काठमाडौंः नेपाल बीमक संघको कार्यकारी निर्देशकमा द्रोणप्रसाद आचार्य नियुक्त भएका छन् । आचार्य कृषि विकास बैंक रिटायर्ड हुन ।

उक्त बैंकमा ३० वर्ष बिताएका आचार्यले कृषि विज्ञानमा स्नातक तथा ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । उनले बैंकिङलगायत कृषि र लघुउद्यम विकासमा लामो अनुभव हासिल गरेका छन् ।

नेपाल माइक्रो फाइनान्स बैंकिङ एसोसिएसन र नेपाल बीमक संघको सहकार्यमा देशमा लघु बीमाको विकास र विस्तार कार्य अघि बढिरहेको छ ।

Advertisement

Advertisement

Advertisement