Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको पद गएपछि २ लिमिटेडको महाप्रबन्धक नियुक्ति स्थगित भएको छ । मन्त्रालयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र नेपाल औषधि लिमिटेडको महाप्रबन्धक नियुक्ति प्रकृया स्थगित गरेको हो । मन्त्रालय अन्तर्गतको २ निकायमा म...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताएका छन् । मंगलवार काठमाडौंमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा उनले नेपाललाई विद्युतमा आत्मनिर्भर हुन अझै चार बर्ष लाग्न...

काठमाडौं । खानेपानीमन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न नेपाल खानेपानी संस्थानका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । सोमवार संस्थानको वार्षिकोत्सव समारोहमा खानले खानेपानी संस्थानलाई राजनीतिक अखडा बनाए सैह्य नहुने चेतावनी दिए ।  उनले खानेपानी संस्थान...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान परिचारिकामाथि दुव्र्यवहार गर्ने नेपाल वायुसेवा निगमका चालक दलका सदस्य (पाइलट)हरुलाई निलम्बन गरेको छ ।  गत साउन १२ गते क्वालालम्पुरबाट काठमाडौंको उडानमा रहेको निगमको उडान संख्या आरए–४१६ का चालक दलका स...

काठमाडौं । सरकारी स्वमित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले आफनो ५६ औं वर्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा लामो समयदेखि लेखापरीक्षण सम्पन्न गर्न नसकेको भन्दै कर्मचारी र अभिकर्ताहरुले समेत आलोचना गरे ।  विगतमा नेपाल बीमा प्...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट घट्दै गएको भन्दै आफ्नो प्रगति विवरण देखाउने गरेको छ । प्रतिशतमा चुहावट घटेको देखिए पनि मूल्यमा भने चुहावट रकम बढ्दै गएको महालेखापरीक्षकको कार्यालयको विवरणबाट देखिन्छ । आर्थिक बर्ष २०७१–७२ मा नौ अर्ब ९५ करोड ...

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक संस्थाहरुले आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौती गर्न आवश्यक रहेको बताएका छन् ।  मंगलवार राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा उनले मुलुकको अर्थतन्त्रको अवस्थालाई ध्यानमा राख्दै  सरकारी...

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई ३३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ ऋणको किस्ता बुझाएको छ । निगमले पुस २९ गते यो रकम कोषलाई बुझाएको हो ।  कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज ...

काठमाडौं । सुख्खायामका कारण विद्युत उत्पादन घट्दा भारतबाट विद्युत आयात झन बढेर गएको छ । गएको पाँच दिनमै विद्युत आयात करिव सय मेगावाटले बढेको छ ।  यसअघि भारतलाई सस्तो दरमा विद्युत बिक्री गर्दै आएको प्राधिकरणले आयात भने दोब्बर महंगोमा गर्न बाध्य हुँदै आएको छ ।...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतबाट विद्युत आयात बढाको छ । हिउँद लागेसँगै नदी तथा खोलाहरुमा पानीको बहाब कम भएर विद्युत उत्पादन कम भएको भन्दै प्राधिकरणले आयात बढाएको हो ।  प्राधिकरणले गएको मंगलबार करिव दुई हजार तीन सय मेगावाट आवर विद्युत् आयात गर...

काठमाडौं । नेपाल वायुसेवा निगमका ‘क्याबिन क्रु’ (उडान कर्मचारी) विरोधमा उत्रिएपछि आज बुधबारको नयाँ दिल्ली उडान प्रभावित भएको छ । काम गरिरहेका विमान कर्मचारीको म्यान निगम व्यवस्थानले थप्न आनाकानी गरेसँगै उनीहरुको पेशागत हितका लागि अन्य कर्मचारी अडताल गर्द...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत खपत घटाउन उद्योगहरुलाई फोन गर्न थालेको छ । नदीहरुमा पानीको बहाब घटेर विद्युत उत्पादनमा कमी आएसँगै विशेषगरी धेरै विद्युत खपत गर्ने उद्योगहरुलाई प्राधिकरणले खपत घटाउन दबाब दिएको हो ।  यस्तो खालको दबाब आएको कुरा रि...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढाउनको लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् ।  बिहीवार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको विद्युतीय सामग्रीहरुको प्रदर्शनी &...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न नसकेको बताएका छन् ।  बुधवार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा उनले सरकारले ठूलो लगानी गरेको वायुसेवा निगममा अयोग्य नेतृत्वका कारण ...

काठमाडौं । वीरगञ्जको कृषि औजार कारखानाको मर्मतसम्भार कार्य शुरु गरिएको छ । २०४६ सालको राजनीतिक परिवर्तनसँगै उपेक्षामा पर्दै गएर दुई दशक अघि बन्द हुन पुगेको यो कारखाना महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रले मर्मत गरी सञ्चालनमा ल्याउन लागेको हो ।  केन्द्रले कार...

काठमाडौं । यस वर्षको बडादशैंमा काठमाडौँका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा ल्याइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको हो ।      &n...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको विद्युत निर्यात गर्ने उद्देश्य नभएको बताएका छन् । मंगलवार सुन्दर यातायात प्रा.लि.ले आयोजना गरेको विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा उनले विद्युत प्राधिकरणको मुख्य उद्देश्य भारतमा विद्युत नि...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चुनावको मुखमा १५ सय मेगावाट क्षमता बराबरको आरओआर आयोजनाहरुको बिद्युत खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ने तयारी गरेको छ ।  उर्जा उत्पादकहरुले लामो समयदेखि आरओआर आयोजनाहरुको पीपीए खोल्न आग्रह गर्दै आए पनि आनाकानी गर्द...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायण रेग्मीले पछिल्लो समय साल्ट ट्रेडिङ कर्पोरेशनले अपेक्षित रुपमा नाफा गर्न नसकेकोमा प्रश्न गरेका छन्  ।  सोमवार कम्पनीको ६०औं वार्षिकोत्सवमा उनले साल्ट ट्रेडिङले लगानी गरेका कतीपय उद्योगह...

काठमाडौं । नेपालमा रासायनिक मलको उत्पादन नहुने भएकाले मल आयात गरेर सरकारले कृषकलाई वर्षेनी अर्बौंको मल वितरण गर्दै आएको छ । सरकारले किसानलाई युरिया, डिएपी, पोटास मल सहुलियतमा दिँदै आएको छ ।  सरकारले गत वर्ष मलको लागि छुट्याएको बजेटको ७० प्रतिशत कृषि स...

वीरगञ्ज । नेपाल आयल निगमले पाइपलाइनमार्फत पेट्रोलसमेत नेपाल आयात गर्न बाराको अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालयमा पेट्रोल भण्डारण गर्न दुई वटा पेट्रोल भण्डारण गृह (टङ्की) निर्माणको काम अघि बढाएको छ ।  हाल निगमले भारतको विहारस्थित मोतिहारीदेखि नेपालको बार...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले १० दिनभित्र नेपाल विद्युत प्राधिकरणको सम्पत्ति कर बुझाउन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई  अल्टिमेटम दिएका छन् ।  अनधिकृत संरचना भत्काउनेदेखि कर नतिर्नेहरुमाथि कडाई गर्दै आएका मेयर शाहले...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भविष्यमा विद्युत जनतालाई निःशुल्क दिन सकिने बताएका छन् ।  आइतबार उर्जा मन्त्रालयमा उनले जनतालाई सित्तैमा बिजुली दिन सकिने आधार बन्दै गएको भन्दै त्यसअघि आगामी केही बर्ष विद्युत पूर्वाधारमा ठूलो लगानी...

काठमाडौं । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गरेका छन् ।  बिहीवार न्युज एजेन्सी नेपालसँग उनले मन्त्रिपरिषद्ले भारतीय केआरसिएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरे पनि म...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत प्राधिकरणका चार जना सञ्चालकहरुलाई नियमविपरित गाडि सुविधा दिएको । उनीहरुलाई सञ्चालक समिति बैठक हुँदा भत्ताबाहेक अरु सुविधा दिन नमिल्ने  भए पनि प्राधिकरण व्यवस्थापनले गाडीको समेत सुविधा दिएको हो ।  सरकारले स...