Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबड र दुई वाइडबडि जहाजका लागि लिएको ऋणमध्ये असारमा ८३ करोड ९५ लाख पाँच हजार २८१ रुपियाँ भुक्तानी गरेको छ ।  निगमले असारको किस्तावापत आइतबार कर्मचारी सञ्चय कोष र नागरिक लगानी...

काठमाडौं । नेपाल विद्युत प्राधिकरण लक्ष्यअनुसार खुद नाफा गर्न असफल भएको छ । गएको आर्थिक बर्षमा २० अर्ब ७८ करोड ५१ लाख रुपियाँ खुद नाफा गर्ने लक्ष्य रहे पनि जम्मा १२ अर्ब ६७ करोड ३८ लाख रुपियाँ मात्रै नाफा भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।  नाफा घट्नुको का...

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो दुई वटा न्यारोबडी जाहज दुई वटै ग्राउण्डेड भएपछि यात्रुसँग क्षमा मागेको छ । चरा ठोक्किएको भन्दै निगमले दुई वटै जहाज ग्राउण्डेड गरेको हो ।  जहाज ग्राण्डेड भएपछि मलेसिया जाने र मलेसियाबाट आउने सयौं यात्रु विचल्लीमा परेका छ...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि सिनामंगलमा बनाएको भवनमा सरेको छ ।  निकै ठूलो लगानीमा निर्माण गरिएको सुविधा सम्पन्न यो भवन नक्सा पास नगरी बनाइएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कारवाही गरेका थ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ऊर्जा उद्यमीले उठाउँदै आएका माग सम्बोधन गर्न सरकारले अधिकतम् प्रयास गर्ने बताएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार ऊर्जा उत्पादकको संस्था (इपान)का पदाधिकारीसँगको भेटमा उनले बाढीपहिरोबाट क्षति भएका आयोजनालाई क्षति...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूलाई सोधिएको भनिएको स्पष्टीकरणको जवाफ नदिने अडान लिएका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले मन्त्रीले सामाजिक सञ्जालबा...

काठमाडौ। नेपाल विद्युत प्राधिकरणको आम्दानी खर्चको विवरणमा गोलमाल भएको भेटिएको छ । प्राधिकरणले आम्दानी र खर्चको हिसाब स्पष्टरुपमा व्यवस्थापन नगरेको छानविनका क्रममा भेटिएको हो । आन्तरिक राजस्व विभागले चार्टर एकाउन्टेन (सीए) नै हायर गरेर प्राधिकरणको वासलात (ब्यालेन्स सिट...

काठमाडौं । सरकारी लगानी रहेको सार्वजनिक संस्थामध्ये धेरै कमाई गर्ने पाँच वटाले आर्थिक वर्ष २०७८,७९ मा ३२ अर्ब २५ करोड ७४ लाख रुपियाँ खुद नाफा गरेको छन् । आइतबार सरकारले सार्वजनिक गरेको संस्थानहरुको अवस्थासम्वन्धी प्रतिवेदनमा सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल विद्यु...

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि दुई वटा जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाउन कार्ययोजना उपसमिति बनाएको छ । निगमले बिहीबार सूचना जारी गर्दै नेपालभित्र हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले शहरी क्षेत्रका विभानस्थलमा उडान भर्नसक्ने दुई वटा जहाज खर...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय कार्यान्वयन गर्न नेपाल वायुसेवा निगमले अटेर गरेपछि तीन दिने स्पपष्टीकरण सोधेको छ ।  नयाँ विमानस्थलहरुमा उडान भर्न वायुसेवा कम्पनीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले त्रि...

काठमाडौं । नेपाल वायुसेवा निगमले भोलि शुक्रबार रेसुंगा विमानस्थलमा परीक्षण उडान गर्ने भएको छ ।नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले गुल्मेलीहरुलागि यो खुःसीको खबर भएको बताए ।  रेसुंगा विमानस्थलमा यसअघि तारा एयरले परीक्षण उडान गरिसकेको छ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले सुक्खा यामका कारण उत्पादन घट्दा मागको अनुपातमा विद्युत आपूर्तिमा समस्या आएको बताउँदै उद्योगहरुमा भइरहेको लोडसेडिङ १५ दिनमा समाधान हुने दावी गरेका छन् ।  आईतवार प्राधिकरणमा पत्रकार सम्मेलन गर्द...

काठमाडौं । अनियमित विद्युत आपूर्ति, ट्रिपिङ, लो भोल्टेजको समस्याबाट आजित भएका पूर्वका उद्योगी व्यवसायी नेपाल विद्युत प्राधिकरणविरुद्ध सडकमा उत्रिएका छन् ।  औद्योगिक करिडोर क्षेत्रका उद्योगीहरूले अघोषित चर्को लोडसेडिङका कारण आफूहरु उद्योग चलाउन नसक्ने अवस्थामा पुगेक...

काठमाडौं । नेपाल वायुसेवा निगमले कोभिड महामारीको समयमा राम्रो व्यापार गर्न नसकेको भन्दै उक्त समयको ब्याजमा लागेको हर्जाना र पेनल छुट गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग माग गरेको छ ।  कोरोना भाइरसको कारण आफ्नो व्यापारमा समेत प्रतिकुल असर परेकोले स...

काठमाडौं । उद्योग संगठन मोरङले विद्युतको अनियमित आपूर्ति, बारम्वारको ट्रिपिङ, लो भोल्टेज, पूर्वसूचना नदिई विद्युत कटौती जस्ता कारणले आफूहरुलाई झनै मरणासन्न अवस्थामा पुर्याएको बताएका छन् ।   संगठनले विज्ञप्ति जारी गर्दै लामो समयदेखि बजारमा ब्याप्त मन्दी, बैंकको चर्...

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्तिसम्वन्धी कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यबीचको मुद्दा २०औं पटक स्थगित गरेको छ ।  आफूहरुलाई हटाएर घिसिङलाई कार्यकारी निर्देशक नियुक्ति गर्ने सरकारको निर्णय गैरकानुनी र गैरन्यायिक रहेक...

काठमाडौं । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म शुक्रबारबाट दिनको चार पटक रेल आवतजावत हुने भएको छ । यो रेल सेवा सञ्चालनमा नआउँदाभन्दा आएदेखि थप करोडौं रुपियाँ नोक्सानी भोग्दै आएको छ ।  नेपालको एक मात्र रेल सेवा यसअघि दुई पटक मात्र आवतजावत गर्ने गरेकोमा नय...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिलाई लिएर सर्वोच्च अदालतमा परेको मुद्दामा बिहीबार पनि सुनुवाई हुन सकेन् ।  आफूलाई हटाएर कुलमान घिसिङलाई नियुक्ति गर्ने सरकारको निर्णय गैरकानुनी र अन्यायपूर्वक रहेको भन्दै तत्कालिन कार्यकारी निर्देश...

काठमाडौं । चार सय ५६ मेगावाटको महत्वाकांक्षी जलविद्युत आयोजना सफलतापूर्वक निर्माण गर्ने कार्यको नेतृत्व गरेका विज्ञान श्रेष्ठको म्याद नथपी नेपाल विद्युत प्राधिकरणका अर्का कर्मचारीलाई अपर तामाकोशी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरिएको छ ।  प्रा...

काठमाडौं । नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केद्रका सहायक इन्जिनियर महेन्द्रप्रसाद चौधरीमाथि हातापात गर्ने नेता प्रभु साहका कार्यकर्तामाथि कारवाही नभएको भन्दै प्राधिकरणका चार कर्मचारी संगठनसम्वन्ध कर्मचारीहरुले शुक्रबार पनि धर्ना जारी राखेका छन् ।  हुक लगाएर ...

काठमाडौं। सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान नै कर विवादमा परेको छ । संस्थानलाई आन्तरिक राजस्व विभागले कर बक्यौता देखाएको हो । विभागको तथ्यांक अनुसार संस्थानले ४२ करोड ३७ लाख ७५ हजार कर तिरेको छैन् । विभागले कर तोकिदिएपछि संस्थान भने मुद्दामा गएको छ । विभा...

काठमाडौँ । पहिलो पटक पैसा नखुवाई विद्युत खरीद बिक्री सम्झौता (पीपीए) प्रक्रिया अघि बढाइदिएकोमा खुशी हुँदै स्वतन्त्र उर्जा उत्पादक (आईपीपी)हरुले निवर्तमान उर्जामन्त्री राजेन्द्र लिङ्देनलाई भेटेरै धन्यवाद दिएका छन् ।  मन्त्री पदबाट मुक्त भइसकेपछि यसरी धन्यवाद दिने चयन ...

काठमाडौं । खानी तथा भूगर्भ विभागले देशभरको खानीहरु ठेक्कामा लगाउने भएको छ । विभागले देशभरका ९ स्थानको खानी ठेक्कामा लगाउन लागेको हो । ९ स्थानमा रहेको खानी उत्खननका लागि विभागले बोलपत्र आव्हान गरेको छ । यो बोलपत्रबाट विभागले कम्तिमा ५ करोड ९० लाख ३० हजार रुपैय...

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले मुलुकले विद्युत व्यापार गर्ने बेला नभएको बताएका छन् । शुक्रबार उमालेनिकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको महाधिवेशनमा उनले भारततर्फ संकेत गर्दै छ रुपियाँ प्रतियुनिटमा विद्युत बिक्री गरेर त्यसको दोब्बर मूल्य १२ ...

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेश एयरपोर्टमा उडानको प्रक्रिया अगाडि बढाएको हो ।  उक्त प्रयोजनका लागि निगमका नायब महाप्रबन्धक (प्राविधि...