Advertisement

काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) ले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।  अस्पतालले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि नवौंदेखि चौथो तहसम्मका लागि दरखास्त आह्वान गरेको हो ।  अस्पतालले सिनियर...

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले नै अबदेखि औषधोपचार सुविधा पाउने भएका छन् ।  बिहिबारदेखि विराटनगरबाट आरम्भ भएको श्रमाधान रोजगार मेलाको अवसर पारेर कोषले विस्तार गरेका सुविधाबारे श्रम, रोजगा...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन् ।  बिहिवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट ...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि जापानिज राजदूत किकुता यूताकाबीच बुधबार मन्त्रालयमा भेटवार्ता भएको छ । उक्त अवसरमा दुई पक्षीय श्रम सम्बन्धका विविध आयामका बारेमा छलफल भयो ।  छलफलमा श्रममन्त्री अर्यालले वर्तमान अव...

काठमाडौँ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ ।  सो अवधिमा त्यस्तै आठ सय ७० जना अङ्गभङ्ग तथा बिरामी भएको तथ्याङ्क छ । गत तीन वर्षको श्रमिकको मृत्यु दर व...

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१-८२ को मा कर्मचारीको तलब, भत्ता र अन्य सुविधा बढाएको छैन ।  संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्र्रस्तुत आगामी आव २०८१–८२ को बजेट वक्तव्यमा कर्मचारीको तलब, भत्ता र अन्य सुविधाको विषयमा केही पनि उ...

काठमाडौँ । सरकारले न्याय प्रणालीलाई छिटो छरितो, प्रभावकारी, अनुमान योग्य र पहुँचयुक्त बनाउन सूचना प्रविधिको उपयोग गर्नेभएको छ । अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्र्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१–८२ को बजेटमा कानुनी शासनको प्रत्याभूत...

काठमाडौं । सरकारले दुई लाख युवालाई न्यूनतम् १०० दिने रोजगारी दिने घोषणा गरेको छ ।  अर्थमन्त्री बर्षमान पुनले मंगलबार संसद्मा आगामी बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।   यसका लागि छ अर्ब रुपियाँ बजेट बिनियोजन गरेको पनि पुनले बताए । यो रकम रो...

काठमाडौँ । गत वैशाख १९ गतेदेखि काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेलामा आवश्यकभन्दा बढी आवेदन परेपछि विद्यालय र क्याम्पससँगको सहकार्यमा तालिम उपलब्ध गराउने भएको छ ।    कामपाले २०८१ को शुभारम्भसँगै दुई हजार ८१ जनालाई सीपमूलक तालिम दिएर &lsqu...

काठमाडौं । श्रमिकहरुको सामाजिक सुरक्षा गर्ने उद्देश्यले स्थापना भएको सामाजिक सुरक्षा कोषलाई औचित्यहीन बनाउँदै लथालिङ्ग बनाउने खेल सुरु भएको छ ।  अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले निर्दिष्ट गरेअनुसार अन्य सुविधाहरु थप गर्दै सामाजिक सुरक्षा कोषलाई थप भरपर्दो र आक...

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।  विभागले खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि २५२ पदमा दरखास्त माग गरेको हो ।  इच्छुक र योग्य उम्मेदवारल...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को १० महिनामा छ लाख नौ हजार ७०५ जना नेपाली वैदेशिक रोजगारीका लागि गएका छन् । बैदेशिक रोजगारी बिभागले सार्वजनिक गरेको बैशाखसम्मको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जानेको संख्या गत बर्षको सोही अवधिभन्दा ७.६५ प्रतिशतले घटेको...

लिस्बन । इटालियन सेफका रुपमा युरोपमा प्रख्यात बागलुङका टंक सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको रेष्टुराँले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । राजधानी लिस्बनमा सञ्चालित सापकोटाको इटालियन रेष्टुराँ ‘र्फोनो दी ओरो’ले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो । ...

काठमाडौँ । विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि विभिन्न ८ जनाले आवेदन दिएका छन् । आयोग अध्यक्षका लागि बुधबार आवेदन दिने अन्तिम दिन थियो ।  ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार अध्यक्षका लागि निवर्तमान अध्यक्ष दिल्लीबहादुर सिंह, डा रामप्रसाद धिताल, मोतिबह...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ ।  मन्त्रालयले मंगलबार एक पत्रकार सम्मेलनको ...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वार्षिक २० प्रतिशतका दरले रोजगारी सिर्जना गर्ने तीन वर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक गरको छ ।  आईतवार चेम्बर अफ कमर्सले पत्रकार सम्मेलन गर्दै तीन वर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक गरेको हो । चेम्बरले आर्थिक शिथिलताको अविलम्व...

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा मन्त्रालयमा छड्के अनुगमन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि, गृह , उद्योग वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका कर्मचारीले समय पालना गरे÷नगरेको, तोकिएका पोसाक लगाए/नलगाएको लगायत विषयमा अ...

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा दीपक थापा निर्वाचित भएका छन् । संघको आज बिहान सम्पन्न निर्वाचनमा दुई प्रतिस्पर्धीलाई पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।   संघको प्रथम उपाध्यक्षमा वि...

काठमाडौँ । गृह मन्त्रालयले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन अध्यागमन विभागलाई अधिकार प्रत्यायोजन गरेको छ । अध्यागमन विभागका महानिर्देशकले आगमन विन्दुमा भिसा (अन अराइभल भिसा), गैरआवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिनसक्ने गरी पहिलो पटक मन्त्रालय...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले करारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेटिने तयारी भै रहेको बताएका छन् । शुक्रबार कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अर्यालले आगामी साउन देखि लागू हुने गरी करार र अन...

एजेन्सी । अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४.१ प्रतिशत पुगेको छ ।  अस्ट्रेलियाको तथ्यांक ब्युरो (एबीएस) ले बिहीवार जारी गरेको आधिकारिक तथ्यांकअनुसार बेरोजगारी दर मार्चमा ३.९ प्रतिशतबाट बढेर अप्रिलमा ४.१ प्रतिशत पुगेको छ । यो जनवरी २०२२ पछिको सबैभन्दा उच्च दर ह...

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।  कोषले आन्तरिक तथा खुला प्रतियोगितामार्फत पदपूर्तिका लागि सहायक चौथो तहदेखि नायब प्रबन्धक आठौं तहसम्मका विभिन्न आठ पदमा दरखास्त माग गरेको हो ।  इच्छुक र योग्य नेपाल...

काठमाडौं । शिक्षण अस्पताल महाराजगन्जले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।  अस्पतालले अस्थायी दरबन्दीका लागि विभिन्न सात पदमा दरखास्त माग गरेको हो ।  इच्छुक तथा योग्य नेपाली नागरिकले यही जेठ ८ गते, कार्यालय समयभित्र आवेदन भर्नुपर्नेछ ।  ...

काठमाडौं । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका लागि ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ ।  सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि रोमानियाकी राजदूत डेनिएला मारियाना सेजोनोभ टेने बीच भेटवार्ता भएको छ । भेटमा रोमानिया र नेपालबीच श्रम लगायत आपसी हितका बिषयमा छलफल भएको थियो ।  छलफलका दौरानमा श्रममन्त्री ...