Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन दिएका छन् ।  प्राधिकरणद्वारा पेशागत बीमा अभिकर्ता सङ्घसँग बीमा सम्बन्धी समसामयिक विषयमा आइतबार काठमाडौंमा आयोज...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष महेश बराललाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।  अध्यक्ष सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज राष्ट्रिय जीवन बीमा कम्पनी ...

भैरहवा । रुपन्देहीमा चालु आर्थिक वर्ष २०८०/८१ मा दुई सय सात उद्योग बन्द भएका छन् ।   घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आवको वैशाखसम्ममा रुपन्देहीमा दुई सय सात उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन् । गत ...

काठमाडौं । टिकटकले आफ्ना कम्युनिीट गाइडलाइन्समा अपडेटहरु गर्दै क्रियेटरहरूलाई सशक्तिकरण गर्न र ग्लोबल कम्युनिीटका लागि सुरक्षित र रमाइलो वातावरण सुनिश्चित गर्ने उद्देश्यले नयाँ सुविधाहरू ल्याएको छ ।  मे १७ देखि लागू हुने यी अपडेटहरूमा स्पष्ट परिभाषाहरू, नीतिहरू...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २ सय  र तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रु...

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । यस शेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन पाउनेछन् ।  इच्छुक लगानीकर्ताले आवश्यक ...

काठमाडौं । मंगलबार (जेठ १५ गते) मातातीर्थ क्षेत्रमा सात घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले बलम्बु उपवितरण केन्द्रअन्तर्गत मातातीर्थ सबस्टेसनमा रहेको मातातीर्थ फिडरको बालागाउँस्थितर पुरानो तारलाई कभर केबुलले बदली गर्ने कार्य...

काठमाडौं । सामाजिक सुरक्षामा आवद्ध नेपालीको संख्यामा वृद्धि हुँदै गएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०–८१ को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्यामा पछिल्लो एक वर्षमा ५.५ प्रत...

काठमाडौं । नेपाल सरकारले मुलुकभित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रतिलिटर एक रुपियाँ ५० पैसाका दरले प्रदूषण नियन्त्रण शुल्क लगाई असुल गर्दै आएको छ ।  सो व्यवस्थाअनुसार सरकारले आर्थिक वर्ष २०६५/६६ देखि २०७९/८० सम्म रु १९ अर्ब ६० करोड २९ लाख राजस्व असु...

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको १७ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । न्यूनतम मूल्य प्रतिकित्ता ६०० रुपियाँ तोकिएको यस शेयरमा जोकोही व्यक्ति तथा संघसंस्थाले...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो धनिया र घिरौंलाको मूल्य बढेको छ । यसदिन हरियो धनिया प्रतिकिलो २२५ रुपियाँमा कारोबार भइरहेको छ । हिजो भने प्रतिकिलो १७२ रुपियाँ रहेको थियो । हिजोको तुलनामा आज ५३ रुपियाँ महँगो भएको हो ।  त्यसैग...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले इच्छुक जोकोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी आजदेखि (जेठ १४ गते) १० लाख कित्ता शेयर लिलामीमा ल्याएको हो । न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपियाँ तोकिएको यस शेयर खरिदका लागि खर...

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  लघुवित्तले विभिन्न शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो ।  यस शेयरमा हाल लघुवित्तका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवदेन दिन पाउने...

काठमाडौं । आज २०८१ जेठ १४ गते, मे २७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार स्थानीय बजारमा अमेरिकी डलर र जापानी येनको भाउ स्थिर रहेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३२.६६ रुपियाँ र बिक्री दर १३३.२६ रुप...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल जेठ महिनाको १४ गते सोमबार, ज्येष्ठ कृष्णपक्षको चतुर्थी तिथि । मेष  पेशागत जीवन अस्थिर चक्रबाट गुज्रने छ । त्यसले मनमा तनाव उत्पन्न गर्ने छ । बोली प्रभाव बढ्ने छ । मेहनत र पराक्रम गर्ने स्वाभाव हुने छ । भाग्यको साथ रहेकाले...

काठमाडौं । नेपालमा सञ्चालनमा रहेको निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुको संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघले आज (आइतबार) नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीसँग भेट गरी संघको तर्फबाट सुझावहरु प्रस्तुत गरेको छ ।  संघका पदाधिकारीहरुबा...

काठमाडौं । सरकारले आफ्नो लगानी भएको सार्वजनिक संस्थानबाट पाउने लाभांश ६२.५४ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आर्थिक बर्ष २०८०–८१ को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो । हाल सरकारको स्वामित्को ४४ संस्थान छन् ।  त्यसमा गत...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को आठ महिनामा सरकारलाई जलविद्युत् परियोजना, पर्यटन, वन लगायतका माध्यमबाट प्राप्त हुने रोयल्टी २९.३ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आवको आर्थिक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।  प्रत...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ मा एक जना नेपालीको आम्दानी एक लाख ९१ हजार ८८८  रुपियाँ पुग्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आर्थिक बर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो ।  यो फागुन मसान्तसम्मको तथ्यांकमा आ...

काठमाडौं । नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्था र लघुवित्तका एउटा शाखाले दुई हजार ५१५ जनालाई बैंकिङ सेवा दिनसक्ने देखिएको छ । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०–८१ को तथ्यांकले यस्तो देखाएको हो ।  बैंक तथा वित्तीय संस्थाको शाखा स...

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८०–८१ को १० महिनामा शेयर कारोबारबाट चार अर्ब १५ करोड ३० लाख ४१ हजार रुपियाँ राजश्व संकलन भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले उपलब्ध गराएको बैशाख मसान्तसम्मको तथ्यांकअनुसार शेयर कारोबार गर्दा हुने नाफाबाट लगानीकर्त...

म्याग्दी । उत्तरी छिमेकी देश चीनको सिमाना जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा समस्या भएको छ । गत कात्तिक अन्तिम सातादेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि खुलाइएको कोरला नाक...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको बिरोधका बीच प्रतिनिधि सभाबाट आ.व. २०८१–८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।  आईतवारको प्रतिनिधि सभा बैठकले बहुमतले आ.व. २०८१–८२ को सरकारको वार्षिक नीति तथा कार्यक्रम पारि...

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम समाजवादको आधार भएको दावी गरेका छन् । आईतवार संसदमा उनले सरकारको नीति तथा कार्यक्रम मुलुकमा समाजवादको आधार बनाउने उत्कृष्ट रहेको दाबी गरे । पौडेलले नेपाली मोडलक...

काठमाडौं ।  नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्र थापा नियुक्त हुने भएका छन् । शनिबार बसेको कम्पनीको सञ्चालक समितिले थापालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको सीईओ छनोट समितिले दामोदर भण्डारी, नारा...