Advertisement

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले उच्चस्तरीय कर प्रणाली सुधार सुझाव समितिलाई आफ्नोतर्फबाट सुझाव पेस गरेको छ । आन्तरिक राजस्व विभागको सभाकक्षमा बुधबार आयोजित एक कार्यक्रममा संघका अध्यक्ष विनोदकुमार सेठियाले संघले तयार पारेका सुझाव प्रस्तुत गरेका हुन् । &nb...

काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व चुहावट तथा विदेशी विनिमय अपचलनमा १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले १४ करोड रुपियाँ बिगो माग दाबी गर्दै मुद्दा दायार गरेको हो। विभागले उच्च अदालत पाटन, उच्च अदालत बुटवल तथा जिल्ला अदालत रसुवामा अभियोग दायर ग...

काठमाडौं । वार्षिक २५ करोडभन्दा बढी कारोबार गर्ने कम्पनी अब केन्द्रीय बिजक प्रणालीमा दर्ता हुनुपर्ने भएको छ । आन्तरिक राजश्व विभागले आफूले तयार गरेको यो प्रणालीमा दर्ता हुन सूचना जारी गरेको हो ।  कर प्रणालीमा सुधार गर्ने नीति अनुरुप सूचना प्रणालीलाई थप सुदृढ ब...

काठमाडौं । अर्थ मन्त्रालयले राजश्व समूहमा काम गर्ने करार सेवाका कर्मचारीहरुको सम्पत्ति विवरण माग गरेको छ ।  मन्त्रालयले भन्सार विभाग, आन्तरिक राजश्व विभाग, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा कार्यरत करार सेवाका कर्मचारीको सम्पत्...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेलले कर छलेको रहेछ भने नछाड्ने बताएका छन् ।  नेपाली कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री डा. महतले भने, ‘एनसेलबारे सरकारले छानबिन समिति बनाएको छ । उसले कर छलेको रहेछ भने...

काठमाडौं । भन्सार विभागले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा एक खर्ब ६७ अर्ब ७७ करोड भन्सार महसुल संकलन गरेको छ ।  विभागले अघिल्लो आर्थिक वर्ष २०७९–८० को सोही अवधिको तुलनामा अहिले १० अर्ब २० करोड रुपियाँ बढी महसुल संकलन गरेको हो । गत वर्ष विभागले...

काठमाडौ । मर्जर र एफपीओमा कर तिर्नेको संख्या ४५ पुगेको छ । अदालतले मुद्दा  खारेज गरेसंगै कर दाखिला गर्नेको संख्या बढेको हो ।  आइतबारसम्म मर्जर र एफपीओमा कर तिर्नेको संख्या ४५ पुगेको  ठूला करदाता कार्यालयका निर्देशक प्रकाश पौडेलले जानकारी दिए । उनक...

काठमाडौं । बैंक तथा वित्तिय संस्थाले अनपेक्षितरुपमा फर्दर पब्लिक अफरिङ (एफपीओ)को प्रिमियम रकम र मर्जरबाट भएको आम्दानीमा कर तिर्नु परेपछि बैंक तथा वित्तीय संस्थाको वासलतमा गम्भीर धक्का लागेको छ ।​  बैंक तथा बीमा कम्पनीले हिसाबमै नराखेको कर दायित्व एकै पटक तिर्न...

काठमाडौं । फर्दर पब्लिक अफरिङ (एफपीओ)को प्रिमियम रकम र मर्जरको बार्गेन पर्चेज गेनवापत दुई दिनमा सरकारले १२ अर्ब ८१ करोड रुपियाँ रकम अशुल्न सफल भएको छ । तीस वटा बैंक तथा वित्तीय संस्थाले शुक्रबार र शनिबार गरेर सरकारी कोषमा उक्त रकम जम्मा गरेका हुन् । शुक्रबार उनीहर...

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आज (शुक्रबार) ११ अर्ब तीन करोड कर दाखिला गरेका छ्न् । बिहीवार सर्वोच्च अदालतले फर्दर पब्लिक अफरिङ (एफपीओ) र मर्जरमा कर तिर्न नपर्ने दावीसहित परेको रिट निवेदन बदर गरेपछि उनीहरुले आज कर बुझाएका हुन् ।  शुक्रबार साँझ ५ः३० बजे...

काठमाडौं । बैंकहरुले एफपीओको प्रिमियम रकम र मर्जरबाट भएको आम्दानीमा कर तिर्नुपर्ने बाध्यता सिर्जना भएको छ । बैंकहरुले गर्दा गरेको रिट सर्वोच्चको संवैधानिक इजलाशले बिहीबार खारेज गरिदिएको छ ।  नेपाल इन्भेष्‍टमेन्ट मेगा बैंकसहित १६ वाणिज्य बैंकले एफपीओको प्र...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले  शेयर खरीद बिक्री टुंगिनासाथ कागजाज प्राधिकरणलाई पठाउने दूरसञ्चार कम्पनी एनसेलले बताएको जानकारी दिएका छन् ।  बुधबार ससदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले एनसेल आजिएटा लिमिटेड क...

काठमाडौं । आन्तरिक राजश्व विभागले एनसेल आजियटा लिमिटेडको शेयर खरीद–बिक्री प्रकरणलाई आफूहरुले नजिकबाट नियालिरहेको बताएको छ । एनसेल धेरै राजश्व बुझाउनेमध्येको एक कम्पनी भएको र पछिल्लो विवाद करसँग पनि सम्वन्धित रहेकाले आफूहरुले यो प्रकरणलाई नियालिरहेको बताएको ...

अर्जुन ढकाल पृष्ठभूमि औद्योगिक क्रान्तिवाट शुरु भएको विश्वब्यापीकरणको यात्रा एक्काईसौ शताब्दिमा सूचना प्रविधिमा आएको क्रान्तिपश्चात झनै वेगमय बनेको छ । यस क्रममा पुँजी, प्रविधि, बस्तु र सेवाको निर्वाध आवागमनलाई प्रविधिको प्रयोगले राष्ट्रिय सरकारको सीमा पार गर्न झनै सहज...

टंकप्रसाद पाण्डेय विषय प्रवेश कर राजस्व राज्य सञ्चालनका लागि आवश्यक स्रोत व्यवस्थापनको प्रमुख औजारका साथै शासकीय प्रणाली सञ्चालन, विकास र समृद्धिको आधारशीला हो । कर राज्यका लागि आम्दानीको स्रोत हो भने नागरिकका लागि अनिवार्य दायित्व हो । कुनै पनि मुलुकले विकास र समृ...

काठमाडौं । सामाजिक सुरक्षामा सरकारको खर्च बढ्दै गएको छ । सामाजिक सुरक्षा खर्च बढाउन दलहरुले प्रतिस्पर्धा गर्दा आम्दानीको तुलनामा खर्च निक्कै बढेर गएको हो ।  भोटको राजनीतिका कारण दलहरुले वृद्धभत्ता पाउने उमेर बढाउँदै लगेका छन् । यसअघि यस्तो भत्ता पाउन ७० वर्ष उमे...

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/ ८० सम्ममा रु एक खर्ब १३ अर्ब सात करोड ५८ लाख बराबर कर बक्यौता उठ्न बाँकी रहेको देखिएको छ ।  बिहीबार सार्वजनिक भएको आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदनअनुसार दुई लाख ७० हजार तीन सय ८३ करदाताबाट कर बक्यौता, ब्याज, थप दस्तुर ...

दीर्घराज मैनाली नेपालको कर प्रणाली स्वयम कर निर्धारण पद्धतिमा आधारित छ । आयकर ऐन, २०३१ अनुसार कर निर्धारण र संकलन गर्ने सबै कार्य कर कार्यालयले गर्दथे । कारोवार, मुनाफा र कर निर्धारण कर निरीक्षकको प्रतिवेदनको आधारमा कर अधिकृतले गर्दथे । हिसाब किताव राख्ने, प्रमा...

काठमाडौं । सरकारले आर्थिक नीतिलार्ई स्थयित्व दिन नसकेको निजी क्षेत्रले गुनासो गरेको छ । बिहीवार राष्ट्रिय कर दिवसको कार्यक्रममा उनीहरुले सरकारले करसम्बन्धी नीति स्थायी बनाउनुपर्ने बताए ।  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका ...

काठमाडौं । टिसिएल ब्रान्डले ग्राउन्ड ब्रेकिङ डाइरेक्ट ड्राइभ (डीडी) इन्भर्टर मोटर प्रविधि जडित नवीन वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ ।  यो प्रविधिको मोटरले परम्परागत वाशिङ मेसिनका मोडेलहरू भन्दा शान्त र अधिक स्थिर सञ्चालन सुनिश्चित गर्दै यस वाशिङ मेसिनलाई अरुभ...

काठमाडौं । बीमामा क्षेत्रबाट सरकारलाई सबैभन्दा धेरै कर बुझाउन लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल ( एलआईसी नेपाल) सम्मानित भएको छ ।  कर दिवसको अवसरमा आज बिहान आयोजित कार्यक्रममा उत्कृष्ट करदाताको रुपमा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत प्रणयकुमारले सम्मान ग्...

काठमाडौं । आन्तरिक राजश्व विभागले १६ उत्कृष्ट करदातालाई पुरस्कार प्रदान गरेको छ । बिहीबार बिहान आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।  धेरै आयकर तिर्नेमा नेपाल दूरसचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) परेको छ। यस्तै धेरै निर्यात गर्नेमा डाबर नेपाल प्रा...

काठमाडौं ।  भन्सार विभागले आयात घट्दा महसुल असुलीमा भने प्रगति गरेको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार करिब चार प्रतिशतले आयात घट्दा ७ प्रतिशतले भन्सार महसुल बढेको हो । गत आर्थिक वर्षको ४ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा करिव ७ प्रतिशत...

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल टिकटकले सरकारलाई करिब एक करोड कर दाखिला गरेको छ । चीनबाट उत्पत्ति भएको यो कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) र डिजिटल सर्भिस ट्याक्स गरी करिब एक करोड रुपियाँ कर दाखिला गरेको हो । आन्तरिक राजश्व विभागमा अनुसार टिकटक सात महिनाअघ...

काठमाडौं । सरकारले चार महिनामा १५ अर्ब ९२ करोड ब्याजकर असुल गरेको छ । निक्षेपको ब्याजमा कर बढाएको सरकारले सो बराबर राजस्व असुल गरेको हो । आर्थिक वर्ष २०८०/८१ को  बजेटबाट व्यक्तिगत निक्षेपमा १ प्रतिशत वृद्धि गरेको छ । व्यक्तिगत निक्षेपमा १ प्रतिशत कर बढ्दा ...