Advertisement

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक (छ महिना) अवधिमा रू चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रू चार अर्ब ५६ करोड २९ लाख ५७ हजार राजस्व असुल गरेको थियो । अघिल्लो आव र चालु आवको सोही...

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।  विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख भन्सार प्...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सामुदायिक वितरक संस्थाहरूलाई विद्युत महसुल भुक्तानी गर्न आग्रह गरेको छ । पोखरिया वितरण केन्द्र पर्साअन्तर्गत कायम रहेका ९ वटा सामुदायिक वितरक संस्थाहरूले विद्युत उपभोग गरेबापतको महसुल बक्यौता रहेको प्राधिकरणले जनाएको छ । पोखरिया...

काठमाडौं । मंंसिर महिनाको तुलनामा पुसमा घरजग्गा कारोबार बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार पुस महिनामा देशभर ४५ हजार २ सय ७७ संख्या घरजग्गा कारोबार भएको हो । यस्तो कारोबार मंसिरमा ४१ हजार ८५१ संख्यामा भएको थियो ।  घरजग्गा को...

वीरगञ्ज । नेपाल खानेपानी संस्थानले वीरगञ्ज महानगरपालिकाको सार्वजनिक स्थानमा जडान गरेको दुई सय ७८ धाराको लाइन काट्ने तयारी गरेको छ । सार्वजनिक स्थानमा जडान गरिएका धाराको महसुलबापतको रकम महानगरपालिकाले भुक्तानी गर्न आनाकानी गरेपछि संस्थानले ती सबै धाराको लाइन काट्ने...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत पौष ९ गते विद्युत लाइन कटौती गरेका उद्योगहरुमा लाइन जोडेको छ । प्राधिकरणले विद्युत् लाइन कटौती गरेका २३ वटा उद्योगमा लाइन जोडेको हो ।  गत मंगलवार मन्त्रिपरिषद्को बैठकले प्राधिकरण र उद्योगीहरूबीचको डेडिकेटेड र ट्रंक लाइ...

काठमाडौं । आन्तरिक राजश्व विभाग लक्ष्यअनुसार राजश्व असुल गर्न असफल भएको छ । राजश्व संकलनका लागि निकै महत्वकाँक्षी योजनाका साथ काम गरेको विभागले पुसमा लक्ष्यभन्दा ३९ प्रतिशत कम राजश्व संकलन गरेको हो ।  विभागले पुस महिनामा ७१ अर्ब ५० करोड राजश्व संकलन गरेको छ जु...

काठमाडौ । सरकारले एकै २८ अर्ब ४१ करोड राजस्व संकलन गरेको छ । पुस अन्तिम दिन उल्लेख्य रुपमा राजस्व संकलन गरेको हो । पुस महिना राजस्वको हिसाबले महत्त्वपूर्ण महिना हो। यो महिना आयकरको अग्रिम करको ४० प्रतिशत तिर्ने महिना हो । यसकारण एकै दिन धेरै मात्रामा कर असुल भएको...

काठमाडौ । भन्सार विभागले गएको पुस महिनामा ३४ अर्ब ८६ करोड राजश्व संकलन गरेको छ । यो रकम गत बर्षको सोही महिनाको तुलनामा ९ प्रतिशतभन्दा बढी हो । यद्यपि यो लक्ष्यभन्दा निकै कम हो ।  भन्सार चुहावटमा गरिएको कडाई र गस्तीले गर्दा भन्सार महशुल असुलीमा सुधार आएको व...

   काठमाडौं  । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ को ६ महिना (पुस मसान्तसम्म) मा करिब ५ अर्ब राजस्व संकलन गरेको छ । महानगरपालिकाले चालू आवको ६ महिनामा ४ अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।  ...

काठमाडौं  । चौधरी ग्रुपले आर्थिक बर्ष २०७९–८० मा सरकारलाई आफूहरुले १६ अर्ब १४ करोड रूपियाँ कर तिरेको जनाएको छ । यो सरकारको कुल राजश्वमा १ दशमलश ८७ प्रतिशतको योगदान हो ।  चौधरी ग्रुपअन्र्तगत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सब...

कर्णाली । कर्णाली प्रदेश सरकारले एक वर्षको अवधि पूरा गरेको छ । प्रदेश सरकारले यस अवधिमा गरेका कार्यसम्पादनका काम र उपलब्धिबारे मुख्यमन्त्री राजकुमार शर्माले शनिबार कार्यप्रगति सार्वजनिक गरेका छन् । मुख्यमन्त्री शर्माले प्रदेश सरकारले प्रदेशको विकास निर्माणका काम सञ्चालन तथ...

काठमाडौं । पुस मसान्तभित्र सम्पत्ति कर, ब्यवसाय कर, वहाल कर तिर्ने करदातालाई चालु आर्थिक वर्षको कर रकममा काठमाडौँ महानगरपालिकाले १० प्रतिशत  छुट दिने भएको छ । यस्तै बहाल ब्यवसाय र सम्पत्ति कर चुक्ता गरेमा बक्यौतामा लाग्ने सबै जरिवाना रकम छुट दिएको छ ।  चा...

काठमाडौ । काठमाडौँ महानगरपालिकाका १ लाख १९ हजार ४५९ जनाले मंसिर मसान्तसम्ममा कर तिरेका छन् ।  यसरी तिरिएको करबाट २ अर्ब ६६ करोड ९८ लाख ४५ हजार ४९४ रुपियाँ राजस्व संकलन भएको छ ।  ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८...

काठमाडौं । दोस्रो त्रैमासको अन्त्यतिर आइपुग्दा सरकारले भुक्तानीको रफ्तार बढाएको छ । सोमबार (पुस २३) मात्रै सरकारले १२ अर्ब भुक्तानी दिएको छ ।  महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार सोमबारसम्म सरकारको कूल खर्च पाँच खर्ब ४० अर्ब पुगेको छ । यस्तै, आम्दानी भने चा...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता रहेको विद्युत् महसुल रकम किस्ताबन्दीमा बुझाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । उपभोक्ताले बढीमा ६० महिनासम्मको किस्ताबन्दी सुविधा पाउने पनि बताइएको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणका विभिन्न संरचनाबाट ...

काठमाडौं । पुस महिनामा १ सय १० अर्ब राजस्व असुल गर्ने महत्वकाँक्षी लक्ष्यसहित आन्तरिक राजस्व विभाग अघि बढेको छ । अबको १० दिनभित्रै ध‍ेरै मात्रामा राजस्व संकलन गर्ने भन्दै विभाग अघि बढेको हो ।  राजस्व असुली कार्यलाई तिब्रता दिन बिहीबार राजस्व सचिव डा. रामप्रसा...

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चेतावनीपूर्ण पत्राचार गरेपछि अर्थ मन्त्रालयले रकमान्तर, स्रोतान्तर, थप निकासा, आर्थिक सहायता लगायतको विवरण सार्वजनिक गरेको छ ।  मन्त्रालयले चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको विवरण सार्वजनिक गरेको हो । कानुनबमोजि...

काठमाडौं । स्थानीय तहले जलविद्युत आयोजनासँग मनोमानी कर अशुल्न थालेकोप्रति ऊर्जा उत्पादकहरुको संस्था इप्पानले सरकारको ध्यानाकर्षण गराएको छ । सोलु करिडोरमा निर्माण सम्पन्न भएका तथा निर्माणाधीन अवस्थामा रहेका आयोजनाहरुले सोलु दुधकुण्ड नगरपालिकाले कानूनविपरित आयोजनाहरु...

काठमाडौं । अर्थ मन्त्रालयले बजेट कार्यक्रमको लक्ष्य सशोधन गर्ने भएको छ । बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्रालयले लक्ष्य परिमार्जन गर्ने संकेत गरेको हो ।  बजेट कार्यान्वयनको पहिलो ६ महिनामा मन्त्रालयले बजेट कार्यान्वयनको समीक्षा गर्नेछ । समीक्षामा मन्त्रालयले बजेट...

काठमाडौं । सञ्चारमन्त्री रेखा शर्माले दूरसञ्चार कम्पनी एनसेलको शेयर बिक्रीसम्वन्धी विवादमा छानविन सक्नासाथै उसमाथि आवश्यक कारवाही हुने बताएकी छन् ।  बिहीबार संसदको शिक्षासमितिमा आयोजित कार्यक्रममा उनले शेयर खरीद बिक्रीमा गैरकानुनी काम भएको छ भने कारवाही हुने ब...

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले फर्दर पब्लिक अफरिङ (एफपीओ) र बार्गेन पर्चेज (मर्जर)मा तिरेको रकम जगेडा कोषबाट व्यवस्थापनको अनुमति मागेका छन् । करवापतको रकम भुक्तानी गरे पनि हिसाब मिलान गर्न अलमलमा रहेका उनीहरुले जगेडा कोष (रिजर्भ फण्ड) बाट कट्टी गर्न नेपाल राष्ट्र ...

काठमाडौं । आन्तरिक राजश्व विभागले एक हजार रुपियाँ राजश्व उठाउन ३.३८ रुपियाँ खर्च गर्ने गरेको दावी गरेको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९–८० मा रु. एक हजार राजश्व संकलन गर्न रु. ३.३८ खर्च भएको हो । यो खर्चमा कर्मचारीको तलब भत्ता, वि...

काठमाडौं । एक अर्बभन्दा बढी कारोबार गर्ने कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा सरकारलाई ६७ अर्ब ७० करोड रुपियाँ राजश्व बुझाएका छन् ।  ठूला करदाता कम्पनीको विवरणअनुसार गएको मंसिर महिनामा बैंक तथा वित्तीय संस्थाले फर्दर पब्लिक अफरिङ  (एफपीओ) ...

काठमाडौं । विदेशी प्रविधि कम्पनीहरुलाई लगाइएको कर डिजिटल सर्भिस ट्याक्स (डीएसटी) संकलन बढेको छ । गएको आर्थिक वर्षबाट सुरु गरिएको यस्तो कर उल्लेख्य मात्रामा बढेको सरकारी विवरणमा देखिएको हो ।  यस आर्थिक बर्षको पहिलो पाँच महिनामा १२ करोड दुई लाख रुपियाँ डीएसटी...