दुई वटा न्यारोबडी जहाज दुई वटै ग्राउण्डेड भएपछि निगमले यात्रुसँग क्षमा माग्यो

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो दुई वटा न्यारोबडी जाहज दुई वटै ग्राउण्डेड भएपछि यात्रुसँग क्षमा मागेको छ । चरा ठोक्किएको भन्दै निगमले दुई वटै जहाज ग्राउण्डेड गरेको हो । 

जहाज ग्राण्डेड भएपछि मलेसिया जाने र मलेसियाबाट आउने सयौं यात्रु विचल्लीमा परेका छन् । यात्रुहरु प्रभावित भएर आलोचना भएपछि निगमले आज सोमबार विज्ञप्ति निकालेर क्षमा गरेको हो । 

Advertisement

दुईमध्ये एउटा न्यारोबडी मर्मतपछि आजै साँझदेखि नियमित उडानमा आउने जनाइएको छ । 

Advertisement

Advertisement