नेपाल वायुसेवाद्धारा भैरहवाबाट हङकङ र दिल्ली उडानका लागि टिकट बुकिङ सुरु

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले भदौ १२ देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाइ ट्रान्जिट बनाएर हङकङ र दिल्लीको नियमित उडान भर्ने गरी टिकट बुकिङ खुला गरेको छ । 

भैरहवाबाट हरेक मंगलवार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने जनाइएको छ । 

Advertisement

Advertisement

Advertisement