शुरु भयो काठमाडौँ उपत्यका द्रुत बस सेवा

Advertisement

भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा बुधबारदेखि सञ्चालनमा आएको काठमाडौँ उपत्यका द्रुत बस सेवाका बस । उक्त बस बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह्र ४ देखि ६ बजेसम्म काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सेवा दिने छ । यसको लागि विशेष लेनको व्यवस्था गरिएको छ ।  तस्बिरः रत्न श्रेष्ठ/रासस

रत्नपार्कदेखि सूर्यविनायकसम्मका लागि द्रुत बस सेवाको ‘डेडिकेटेड लेन’ तयार

Advertisement

null

undefinednull

Advertisement

Advertisement