वायुसेवा निगम सुधार गर्न पुँजी बढाइनुपर्ने, ऋणको ब्याज दर घटाइनुपर्ने समितिको सुझाव

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगम सुधारका लागि दिपेन्द्रबहादुर क्षेत्री नेतृत्वमा बनेको सुझाव समितिले प्रतिवेदन बुझाएको छ । 

समितिले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई प्रतिवेदन बुझाएको हो । समितिले निगम सुधारका लागि सरकारले थप पुँजी लगानी गर्नुपर्ने, हालको ऋणको ब्याजदर चर्को भएकाले घटाइनुपर्ने जस्ता कुराहरुलाई जोड दिएको छ । 

Advertisement

समितिको सदस्यमा चाटर्ड एकाउन्टेन्ट पिउस आनन्द, क्याप्टेन ओम गुरुङ, टिकाराम राई र साहारा न्यौपाने थिए । यस्तो छ समितिको सुझावहरुः 

undefinedundefinedundefinedundefined

Advertisement

Advertisement