सुन दिनदिनै महंगिदै, प्रतितोला १ लाख २१ हजार ६ सयमा कारोबार

Advertisement

काठमाडौं । सोमबार पनि सुनको मूल्य बढेको छ । आज चाँदीको मूल्य भने स्थिर छ । सुन प्रतितोला ८ सय रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख २१ हजार ६ सय र तेजाबी सुन प्रतितोला १ लाख २१ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  
 

Advertisement

Advertisement