अल्लोको कपडा बुन्न धागो मिलाउँदै उद्यमी महिला (फोटो फिचर)

Advertisement

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० फुरुम्बुमा गाउँमा अल्लो कपडा उत्पादन गर्नका लागि धागो मिलाउँदै उद्यमी महिला । स्थानीय कच्चा पदर्थको प्रयोगबाट आयस्रोत बढाउनका लागि अहिले यस क्षेत्रमा हिमाली संरक्षण मञ्चको आयोजना, वडा कार्यालयको समन्वय र रेड पाण्ड नेटवक, फुङ्लिङ नगपालिका, घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक सहयोगमा दुई महिने प्रशोधन तथा कपडा उत्पादन  तालिम सञ्चालन हुँदै आएको छ  । तस्बिरः दिलकुमार लिम्बू/रासस

Advertisement

Advertisement

Advertisement