माछापुच्छ्रे बैंकका सीईओ कोइरालाको कार्यकाल ४ वर्ष थपियो

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइरालाको कार्यकाल थपिएको छ ।  

बैंकको सञ्चालक समितिको आज बसेको बैठकले कोइरालालाई थप चार वर्षका लागि सीईओ पदमा निरन्तरता दिने निर्णय गरेको हो ।  

Advertisement

कोइरालासँग बैंकिङ क्षेत्रको साढे २ दशक भन्दा लामो अनुभव छ । 

Advertisement

Advertisement