शनिबार ५ असोज, २०८१ | Saturday Sep 21, 2024
माघेसङ्क्रान्ति नजिकिएसँगै काठमाडौँको टोखा नगरपालिका वडा नं ३ स्थित टोखामा बजार पठाउनका लागि चाकु प्याकिङ गर्दै महिला । टोखा चाकुका लागि प्रख्यात मानिन्छ । तस्बिरः हरिराम भेटुवाल/ रासस