सुनको मूल्य स्थिर, चाँदी भने महंगियो

Advertisement

काठमाडौं । बिहिबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १० रुपियाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै छापावाल सुन प्रतितोला प्रतितोला १ लाख १६ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

Advertisement