बिहीबार १७ जेठ, २०८१ | Thursday May 30, 2024
काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ सालका लागि बिदाको सूची प्रकाशन गरेको छ । २०८१ असोज २४ गतेदेखि २८ गतेसम्म दशैं बिदा हुने आज राष्ट्र बैंकले प्रकाशित गरेको सूचीमा उल्लेख छ ।