मैलुङ खोला जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन भएको छ । 

कम्पनीले शेयरधनीहरुलाई २.२२११ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिकित्ता शेयर मूल्य रु. ४६१.७४ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ४७२ थियो । 

Advertisement

समायोजन गरिएको मूल्यबाट आइतबार उक्त कम्पनीको शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement