सुनको मूल्य स्थिर, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं ।  मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य प्रतितोला १५ रुपियाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजोजस्तै छापावाल सुन प्रतितोला प्रतितोला १ लाख ३७ हजार २ सय  र तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५०  रुपियाँमा कारोबार भइरहको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ६ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement