सीईडीबी हाइड्रोपावरको शेयर मूल्य समायोजन

Advertisement

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । 

कम्पनीले शेयरधनीहरुलाई ११ प्रतिशतल बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ७२९.७३ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ८१० थियो । 

Advertisement

बिहीबार समायोजन गरिएको मूल्यमा शेयर कारोबार हुने नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement