डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको यथावत

Advertisement

काठमाडौं । मंगलबार रातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 

डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपियाँ मूल्य घटाएको हो । पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत छ ।  

Advertisement

यता, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपियाँ र बाह्यतर्फ ७ डलर वृद्धि गरिएको निगमले जनाएको छ ।

undefined

Advertisement

Advertisement