आईसीसी टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा, को-को परे ?
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । 

यसको कप्तानी भने रोहित पौडेलले गर्नेछन् । 

Advertisement

टोलीका अन्य सदस्यहरूमा आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी रहेका छन् । 

त्यसैगरी, टोलीमा ललित राजवंशी, करन केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरी पनि छन् । 

null

Advertisement

Advertisement