सुनको मूल्य प्रतितोला २ हजार बढ्यो, चाँदी पनि महंगियो

Advertisement

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतिता्ेला २ हजार रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ८ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ६ सय ४५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement