सुनको मूल्य स्थिर, यस्तो छ बजार भाउ

Advertisement

काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य ५ रुपियाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि शुक्रबार जस्तै छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ४ सय र तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५०  रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ६ सय ४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement