Advertisement

काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड १९) संक्रमण रोक्न पाल्पा सिमेन्टले पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ७ मा किटनासक औषधि छर्किएको छ । उक्त वडाका अध्यक्षको अगवाईमा र सिसाहानीस्थित पाल्पा तान्सेन सिमेन्ट इन्डष्ट्रिज प्रालीको सहयोगमा व...

काठमाडौं । गृह मन्त्रालयले निर्माण क्षेत्रमा अलपत्र परेका कामदारहरुलाई सम्वन्धित जिल्लासम्म उद्दार गरेर पुर्याइदिन निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमण रोक्न देशभर लागू गरिएको ‘लकडाउन’पछि अलपत्र परेका निर्माण कार्यमा सक्रिय कामदारलाई ग...

काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को रोकथाम र उपचारका लागि निर्माण व्यवसाय विकास परिषद्ले रु एक करोड दिने निर्णय गरेको छ । परिषदमा अध्यक्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङसहित हुन् । सरकारले स्थापना गरेको कोभिड-१९ सङ्क्रमण ...

काठमाडौं । नेपाली सिमेन्टहरुको ‘ग्रेडिङ’मा रहेको समस्यालाई सरकारले समाधान गरेको छ । यसअघि ३३ ग्रेड लेखेर मात्रै सिमेन्ट उत्पादन र बिक्री गर्दै आएका नेपाली उद्योगहरुले अब ४३ र ५३ ग्रेड उल्लेख गरेर सिमेन्ट बिक्री गर्न पाउने भएका छन् । सिमेन्ट उद्योगहरुले आफूहरुले ४३ र ५३...

काठमाडौं । नेपाल राष्ट्र बैंकले निजी घर खरिदका लागि आफ्नो आम्दानीको ६० प्रतिशत ऋण पाइने व्यवस्था गरेको छ । मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा मार्फत राष्ट्र बैंकले निजी प्रयोजनका लागि निर्माण तथा खरिद गरिने पहिलो घरका लागि व्यक्तिले आफ्नो आम्दानीको ६० प्रतिशतसम्म ऋण पाउने...

काठमाडौं । ‘स्मार्ट’ पूर्वाधार निर्माणमा सरकारलाई आवश्यक सुझाव दिने उद्देश्यले आगामी साता राजधानीमा १६औँ राष्ट्रिय इञ्जिनीयर सम्मेलन हुँदैछ । नेपाल इञ्जिनीयर्स एशोसिएशनको आयोजनामा हुने सो सम्मेलनले इञ्जिनीयरहरूका बीचमा छलफल गरेर पूर्वाधारको आवश्यकता पहिल्याउनेछ । समृद्ध...

काठमाडौं । नेपालमा पहिलो पटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको बिजुलीबजार पुलमा अन्तिम तयारीको काम अघि चलिरहेको छ । पुल निर्माण सकिएसँगै त्यससँग जोडिएका थप काम सडक कालोपत्र गर्ने, पुलमा रङ्गरोगन र बत्ती जडानको काम गरिनेछ । निर्माण व्यवसायीले केही समयमै र...

ललितपुर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणमा ललितपुरको ग्रामीण क्षेत्र अब्बल रहेका जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालद्वारा आइतबार यहाँ आयोजित ‘भूकम्प पछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार सार्वजनिक सुनुवाइ’ कार्यक्रमलाई सम्बोधन गर्द...

काठमाडौँ । विस २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पका कारण क्षति भएका सम्पदा आगामी दुई वर्षभित्रमा पुनःनिर्माण सम्पन्न हुने पुरातत्व विभागले जनाएको छ । विभागका निमित्त महानिर्देशक दामोदर गौतमका अनुसार भूकम्पबाट क्षति भएका ९२० वटा सम्पदामध्ये हालसम्म ४०० सम्पदाको पुनःनिर्मा...

काठमाडौं । छैटौँ नेपाल बिल्डकन इन्टरनेश्नल एक्स्पो २०२० आयोजना आजबाट शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आज शुक्रबार ढमाघ २४)बाट मिडिया स्पेस सोलुसन्स प्रालि र फर्नेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिको संयुक्त आयोजनामा उक्त एक्स्पो बाट शुरु भएको हो । यस आयोजनामा उद्यमी...

काठमाडौं । गुणस्तरहिन स्टिल उत्पादन गर्ने ती वटा स्टिल उद्योग कारवाहीमा परेका छन् । गुणस्तर तथा नापतौल विभागले रौतहटको गोदावरी स्टिल्स प्राली, रुपन्देहीको गोयन्का स्टिल्स प्राली र बाराको अशोक स्टिल इन्डष्ट्रिज प्रालीलाई कारवाही गरेको हो । यी उद्योगहरुले नेपाल गुणस्तरका मापद...

काठमाडौँ । सरकारले देशका विभिन्न पाँच स्थानका जग्गा/स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ । डोटीको जोरायल गाउँपालिका वडा नम्बर २, बझाङको तलकोट गाउँपालिका वडा नम्बर ६, ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ६, स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ९ र स्...

चितवन । अर्थ मन्त्रालयले रु एक अर्ब ५९ करोड ६७ लाखको स्रोत सुनिश्चित गरिदिएपछि सिटिहलको काम अघि बढेको छ । भरतपुर महानगरपालिका–१० मा जिल्ला समन्वय समितिले उपलब्ध गराएको चार बिघा दुई कट्ठा जग्गामा सिटिहल निर्माण हुँदैछ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यही मह...

भक्तपुर । सूर्यविनायक नगरपालिकाले आफ्नै भवन निर्माण शुरु गरेको छ । नयाँभवनको आज नगर प्रमुख वासुदेव थापाले शिलान्यास गरेका हुन् । वडा नं ६ कटुञ्जेस्थित महेन्द्र निमावि सञ्चालन भएको भवन क्षेत्रमा नगरपालिकाले आफ्नो प्रशासनिक भवन निर्माण शुरु गरेको हो । भाडाको घरमा कार्याल...

काठमाडौं । महानगरपालिकाले चालू आर्थिक वर्षभित्रै सक्नेगरी तीन स्थानमा स्थानान्तरण गर्नसक्ने आकाशे पुल निर्माण कार्य थालेको छ । अत्यधिक मात्रामा पैदलयात्रुको चाप हुने गरेको माइतीघर, जयबागेश्वरी र चाबहिल चोकमा निर्माणको तयारी भइरहेको छ । ती तीन स्थानमा निर्माण हुने पुल ढि...

बनेपा । जिल्ला समन्वय समितिको नेतृत्वमा प्रहरी प्रशासनले बन्द गर्न निर्देशन दिएको भए पनि मापदण्ड विपरीत सञ्चालन गरिरहेको धनेश्वर क्रसर उद्योगले अटेर गरी उद्योग सञ्चालन गरिरहेको छ । पनौती नगरपालिका–५ नैकिनटारस्थित बनेपा पनौती सडक र पुण्यमाता खोलासँगै जोडिएको शेषनारायण स...

काठमाडौँ । ठेकेदारको लापरवाही कारण वञ्चरे डाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइट निर्धारित समयमै प्रयोग गर्न नसकिने भएको छ । काठमाडौँ महानगरपालिकाले मंगलबार आयोजना गरेको सरोकालवासँगको छलफलमा निर्माणका लागि तोकिएको समय तीन महिनामात्र बाँकी हुँदा ३० प्र...

भक्तपुर । सूर्यविनायक नगरपालिका–६ कटुञ्जेमा महानगरीय ट्राफिक प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको छ । साँघुरो भाडाको घरमा बस्दै आएका ट्राफिक प्रहरीलाई सुविधासम्पन्न भूकम्प प्रतिरोधी आफ्नै भवन पाएपछि कार्यालय सञ्चालनदेखि ब्यारेकको बसाइ सहज हुने भएको छ । कूल १३ आना जग्ग...

काठमाडौं । काठमाडौंको मुटुमा रहेको ऐतिहासिक सम्पदा रानीपोखरीको पुनर्निर्माणको काम ६० प्रतिशत सम्पन्न भइसकेको छ । लामो समयदेखि विवादित बन्दै आएको रानीपोखरी पुनर्निर्माण भूकम्प गएको झन्डै चार वर्षपछि अर्थात् २०७६ असोज २२ गतेदेखि  सुरु भएको हो । आगामी वर्षको जेठ मसान्तस...

बलेवा । बागलुङ–पर्वत जोड्ने एशियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । गत वर्ष चैतबाट शुरु भएको बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने ५६७ मिटरको झोलुङ्गे पुलमा स्टिल डिक ९फ्याल० बिछ्याउने काम शुरु भएको छ । पुललाई आव...

काठमाडौं । विश्वका भूकम्पीय जोखिमयुक्त देशहरूमध्ये नेपाल पनि एक हो । नेपालमा विभिन्न कालखण्डमा शक्तिशाली भूकम्पहरू गइरहेको कुरा तथ्यांकले देखाएको छ । २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि आमजनताहरूमा भूकम्पप्रतिको सजगता अझै बढ्दै गइरहेको छ । यसै सिलसिलामा नेपाल सरकार त...

नेपालगञ्ज । बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुक्खा बन्दरगाह (इन्ट्रिग्रेटेड कष्टम चेकपोष्ट) निर्माणको काम अगाडि बढ्ने भएको छ । झण्डै नौ वर्षको पर्खाइपछि बन्दरगाह निर्माणको काम अघि बढ्ने भएको हो । बन्दरगाह निर्माणका लागि बोलपत्र आह्वान भइसकेको सङ्घीय आयोजना कार्यान्वयन ...

भक्तपुर । लगातार दुई दिन परेको वर्षाले भक्तपुरका ६२ इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन् । लगातार २४ घण्टा परेको वर्षाका कारण यहाँका इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका ८० प्रतिशत इँटा पूर्णरुपमा नष्ट भएका भक्तपुर इँटा व्यवसायी सङ्घका अध्...

काठमाडौं । पाँच दिनदेखि नियमित पानी परेपछि काष्ठमण्डप पुनःनिर्माणका लागि अभाव भएको आवश्यक काठ ल्याउन समस्या भएको छ । निर्माणका क्रममा काठको अभाव भएपछि ८ हजार क्युफिट काठ धनगढीबाट ल्याइने तयारी भएको थियो । अगुप भएको काठ गत पुस १५ सम्ममा ल्याइने तयारी गरेपनि हालसम्म ...

गलकोट । बागलुङ जिल्लाका दुई स्थानीय तहमा औद्योगिकग्राम स्थापना हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलले आवश्यक पूर्वाधार निर्माणका गर्न रु एक करोड ८४ लाख विनियोजन भएको छ । जिल्लाको बागलुङ नगरपालिका र ताराखोला गाउँपालिका छनोटमा परेका थिए । औद्योगिकग्रामभि...