काठमाडौं। आन्तरिक राजस्व विभागले ठूला करदाताहरुको पुनः कर परीक्षण (फुल अडिट)को काम अघि बढाएको छ । करदाताहरुको पुस मसान्तसम्ममा प्राप्त विवरणमध्ये शंका लागेका कर विवरणको पुनः कर परीक्षण सुरु गरिएको हो । विभागले ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्...
काठमाडौं । बैंक/वित्तीय संस्था तथा लघुवित्त संस्थाहरु बिरुद्ध कानून आफ्नो हातमा लिई हुने अराजक घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाइएको छ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियशन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आज विज्ञप्ति प्रक...
काठमाडौं । नेपालको कानुनले नेपालीहरुलाई सट्टेबाजी तथा जुवा खेल्न प्रतिबन्ध लगाएको छ । तर नेपाल राष्ट्र बैंकबाटै लाइसेन्स लिएर सञ्चालन भएका डिजिटल वालेट कम्पनीहरुले भने खुलेआम जुवा खेलाइरहेका प्रमाण भेटिएका छन् । यसरी अनलाइन जुवाको आधिकारिक एजेन्ट बनेर काम...
काठमाडौं । नेपाल बीमा प्राधिरकणले चुक्ता पुँजी डेढ गुनाले बढाउन निर्देशन दिँदै त्यसका लागि आउँदो चैत मसान्तसम्मको समय दिएको थियो । उक्त समय घर्किंदै गर्दा केही बीमा कम्पनीहरुले पुँजी योजना कार्यान्वयन गर्न उदासिनता देखाउँदै आएका छन् । यता प्राधिकरणले भने तोक...
काठमाडौं । नेपालका डिजिटल भुक्तानी सेवा प्रदायक वालेट कम्पनीहरु ईसेवा, खल्ती, आईएमी–पेलगायतले डिजिटल माध्यमबाट अनलाइन जुवा खेलाउने गरेको खुलासा भएको छ । विद्युतीय भुक्तानी सेवा प्रदायकहरुले अवैध कम्पनीसँग सम्झौता गरी जुवा सञ्चालन गरेका हुन् । अहिले ...
काठमाडौं । चालु आर्थिक वर्षमा साढे चार प्रतिशतको आर्थिक वृद्धि हुने राष्ट्रिय स्रोत अनुमान समितिले बताएको छ । बढ्दो आर्थिक मन्दीका बिच गत वर्ष भन्दा कम आर्थिक वृद्धि हुने समितिले अनुमान गरेको हो । यस वर्ष बजेटमा आठ प्रतिशतको महत्वकांक्षी आर्थिक वृद्धिको लक्ष्य राखिएको छ ।...
काठमाडौं । गएको माघमा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क २६ करोड रुपियाँले बढेको छ । गत आर्थिक वर्षको माघमा दुई अर्ब ७२ करोड रुपियाँ मात्रै बीमाशुल्क आर्जन गरेका यी कम्पनीहरुले चालु बर्षको माघमा दुई अर्ब ९८ करोड रुपियाँ आर्जन गरेका हुन् । माघमा सबैभन्द...
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुलाई कडाइ गरेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशन डा. गुणराज भट्टका अनुसार लघुवित्तहरुको लाभांशमा कडाई गर्ने निर्देशन जारी भएको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागले आज लघुवित्त वित्तीय संस्थाहरुलाई न...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख अरुण पोखरेलको मोबाइलमा घण्टी बज्यो । आफूभन्दा माथिल्लो तहको फोन आएपछि उनले फोन उठाए । फोन उठाउने बित्तिकै पोखरेललाई भनियो, ‘तपाईंले भर्खरै जाँचपास गरेको समान भन्सार यार्डबाट भित्र लैजाने प्रयास नग...
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ५ अर्ब रुपियाँ बराबरको नागरिक बचतपत्र निष्काशन खुला गर्ने भएको छ । केन्द्रीय बैंकले पाँच वर्षे अवधिको ११.५० प्रतिशत वार्षिक ब्याजदर दिने गरी ‘नागरिक बचतपत्र २०८४ क’ निष्काशन खुल्ला गर्न लागेको हो । उक्त बचतपत्रक...
काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुको लागि गरिने म्यादी बीमावापत रकम भुक्तानीमा ई–सेवालगायतका भुक्तानी सेवा प्रदायकहरुले चर्को शुल्क अशुलेर दुःख दिएको बीमा कम्पनीहरुले गुनासो गरेका छन् । भुक्तानी सेवाको कारोबारमा मुख्य हिस्सा ई–सेवाको रहँदै आएको छ ।&...
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को सात महिना (माघ मसान्तसम्म) मा वाणिज्य बैंकहरुमा कूल निक्षेप एक खर्ब ९९ अर्ब ६६ करोड रुपियाँ बढेको छ । नेपाल बैंकर्स संघद्वारा आज प्रकाशित तथ्याङ्क अनुसार माघ मसान्त अर्थात माघ २९ गतेसम्म वाणिज्य बैंकहरुमा निक्षेप बढेर ४७ ख...
काठमाडौँ । वाणिज्य बैंकहरुमा माघ महिनामा २५ अर्ब निक्षेप थपिंदा कर्जा लगानी १२ अर्बले बढेको छ । नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ अनुसार माघ मसान्त अर्थात माघ २९ गतेसम्म निक्षेप बढेर ४७ खर्ब ४१ अर्ब पुगेको छ । पुस मसान्तसम्म निक्षेप ४७ अर्ब १६ अर्ब थि...
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न नौ वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंक बैंक सुपरीवेक्षण विभागले आव २०७९/८० को दोस्रो त्रैमासमा वाणिज्य बैंक , अध्यक्ष, सञ्चालक र सीईओहरुलाई कारवाही गरेको हो । राष्ट्र बैंकको नीति नियम उल्लंघन गर्ने प्र...
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले सरकारले बजारमा लगानीयोग्य रकम बजारमा पठाउन अर्थमन्त्रीले पूरक बजेट ल्याउनुपर्ने बताएका छन् । नानसँगको कुराकानीमा उनले सरकारले पूरक बजेट नल्याए मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने बताए । वर्तमान...
काठमाडौं । अर्थविद् डा. डिल्लीराज खनालले अहिलको बजेटमा राखिएको राजश्व संकलनको लक्ष्य भेट्टाउन मुस्किल रहेकाले सरकारले पूरक बजेट ल्याउन आवश्यक रहेको बताएका छन् । नानसँगको कुराकानीमा उनले सरकारले पूरक बजेटको नाममा जथाभावी, मनपरि ढङ्गले अर्को बेथिति निम्त्याउने...
काठमाडौं । दुई बर्षअघि कोभिड महामारीको समयमा प्रवाह भएका आठ वटा कर्जा कम धितो राखेर प्रवाह गरिएको भन्दै कामना सेवा विकास बैंकका सीईओ प्रविण बस्नेतलाई इलाका प्रहरी कार्यालय, दमक, झापाले केही दिनअिघ सोधपुछका लागि बोलायो । यी कर्जाहरुको बारेमा अनुसन्धान गरि...
काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो । राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै बैंक तथा वित्तीय स...
काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्म अर्थात दोस्रो त्रैमाससम्मको वित्तीय विवरण १४ वटा फाइनान्स कम्पनीले सार्वजनिक गरेका छन् । अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेका १४ वटा फाइनान्स मध्ये तीन वटाले मात्रै नाफा बढाएका छन् । बाँकी सबैको नाफा घटेको छ । दुई वटा त घाटा...
काठमाडौं । हाल सञ्चालनमा रहेका २२ वाणिज्य बैंक मध्ये २१ वटाले चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्त अर्थात दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । गत शनिवार प्रकाशित वित्तीय विवरण अनुसार सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ । उक्त बैंकले छ ...
काठमाडौं । राष्ट्रिय स्तरका ८ विकास बैंकहरुले आव २०७९/८० को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार तीन वटा विकास बैंकले नाफा बढाउँदा पाँच वटाको भने घटेको छ । समीक्षा अवधिमा सब...
काठमाडौं । २२ वाणिज्य बैंक मध्ये शनिबार २१ वटाले आव २०७९/८० को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नबिल बैंकले सबैभन्दा बढी ३ अर्ब ४१ करोड नाफा कमाएको छ । रकमका आधारमा नबिलले बढी नाफ...
काठमाडौं । वाणिज्य बैंकहरुमा शुरु भएको ‘बिग मर्जर’ पछि कुनै बेला ३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकको संख्या अहिले २२ वटामा झरेको छ । अहिले पनि हिमालयन र सिभिल बैंक एकीकृत कारोबारको अन्तिम तयारीमा जुटिरहेका छन् भने लक्ष्मी बैंक र सनराइज ब...
काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुको बिग मर्जरपछि पूर्वगभर्नरहरुले फरक–फरक धारणा राखिरहेका छन् । पूर्वगभर्नरहरुबाट बैंकहरुको बिग मर्जरले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा देखिने प्रभावका विषयमा फरक-फरक धारणा आउनुलाई चासोका साथ हेरिएको छ । ...
काठमाडौं । आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गर्भनर डा चिरञ्जीवि नेपालले वाणिज्य बैंकहरुको चुक्ता पुँजी आठ अर्ब पुर्यार्उने पर्ने व्यवस्था गरे । यसका लागि २०७४ असार मसान्तसम्मको समय दिइएको थियो । चुक्ता पुँजी वृद्धिको उद्देश्...