Advertisement

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले सुन तस्करी प्रकरणबारे छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  आईतवार सिंहदरबारमा बसेको बैठकले सुन तस्करी प्रकरणबारे निष्पक्ष छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने ...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नापी अधिकृत पुरीको सार्वजनिक सेवा प्रवेश गरेदेखि गत असार मसान्तसम्मक...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको पिपरा गाउँकार्यपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रञ्जिता झासहित पाँच जना उपर विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।  आयोगले प्रमुख प्रशासकीय अधिकृत झा, तत्कालिन सब–इन्जिनियर ...

काठमाडौं । राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वान लिन बसेको फ्ल्याटमा बिहीबार छापा मारेको छ । अनुसन्धान टोलीले आज दिउसो उनले लाजिम्पाटस्थित भाडामा लिएको घरमा छापा मारेको हो । तर उक्त घरबाट कुनै पनि शंकास्पद वस्तु फेला नपर...

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट ठूलो परिमाणमा अवैध सुन जाँचपास भएर बाहिरिएपछि भन्सार विभागले बनाएको अध्ययन समितिले प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा पुगेको बताएको छ । विभागका निर्देशक मानबहादुर पौडेल नेतृत्वको समितिले अध्ययन प्रतिवेदन विभाग ...

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१४ घर भई हाल काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने ६३ वर्षीय गमबहादुर पौडे...

काठमाडौं । अवैध अन्तर्राष्ट्रिय कल तथा एसएमएस बाईपासमा संलग्न गिरोहका तीन जना सदस्यहरुलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।  प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ क्याम्पस रोडमा अवैध कल बाईपासको काम गर्दै आ...

काठमाडौं। सुन तस्करी काण्डमा आफ्नै पार्टीका साँसदहरुले समेत राजीनामा मागेपछि नैतिक संकटमा परेका अर्थमन्त्री प्रकाशशरण महत बिहीबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमन गर्न पुगेका छन् ।  मन्त्री महतले त्रिवि भन्सार कार्यालयको अनुगमन गर्दै निर्देशनहरु समेत ...

काठमाडौं । राजश्व अनुसन्धान विभागले बुधबार साँझ छापा मारी नियन्त्रणमा लिएको ‘ब्रेक सु’ सुन नभएको पाइएको विभागले जनाएको छ । रेडी ट्रेड प्रा.लि.ले ल्याएर राखिएको उक्त सामानहरु नियन्त्रण गरी परीक्षण गर्दा सुन नेगेटिभएको हो ।  पछिल्लो पटक बरामद गरिएक...

काठमाडौं । व्यापारी राकेशकुमार अडुकिया सुन तस्करीमा जोडिएका छन् । राजश्व अनुसन्धान विभागले सुन तस्करीमा संलग्नताको आधार देखिएपछि आज उनको कमलादीस्थित घरमा छापा मारेको छ । प्रहरीले सोह्रखुट्टेको एक गोदममा पनि छापा मारेको छ । यो गोदम अडुकियाको हो वा चिनियाँहरुको हो ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेहरुलाई उम्काउने प्रयास भइरहेको आशंका गरेका छन् ।  बुधबार संसदमा बोल्दै उनले नेपाल सुन तस्करको ट्रान्जिट प्वाइन्ट बनेको बताउँदै यसका नाइकेहरुलाई संरक्षण गर्ने काम ...

काठमाडौं । प्रतिनिधिसभामा सत्ताधारी साँसदले नै सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्री दोषी रहेको भन्दै उनीहरुको राजीनामा मागेका छन् ।  संसदमा बोल्दै कांग्रेसकै सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका ह...

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका नाममा गृहमन्त्री नारायकणजी श्रेष्ठले ‘स्टन्ट’ मात्र गरेको आरोप लगाएको छ ।  बुधबार संसद सुरु हुनासाथै विशेष समय लिएर एमाले नेताले गृहमन्त्री श्रेष्ठप्रति आक्रोस पोख्दै उच्चस्तरीय छानबिन सम...

काठमाडौं । राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा अनुसन्धान तीब्र पारेको छ । अनुसन्धान प्रभावकारी बनाउन विभागले नेपाल प्रहरीलाई पनि सामेल गरेको छ । पछिल्लो सुन तस्करीमा संलग्न १६ जनालाई पक्राउ गरेर बयान लिने काम भइरहेको छ ।  तर यो सुन तस्करीको जालो कति...

काठमाडौं । काठमाडौँमा प्रत्येक वर्ष अपराधको सङ्ख्या वृद्धि हुँदै गएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार प्रत्येक वर्ष काठमाडौँमा अपराधको सङ्ख्या बढ्दै गएको हो ।  आव २०७७/७८ मा पाँच हजार ६६२, आव २०७८/७९ मा आठ हजार नौ सय ७७ र आव २०७९/८० मा १३ हजार चार ...

काठमाडौं। राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको सय किलोभन्दा बढी अवैध तस्करी प्रकरणको अनुसन्धानमा नेपाल प्रहरी पनि प्रवेश गरेको छ ।  सोमबारबाट राजश्व अनुसन्धान विभाग र नेपाल प्रहरी मिलेर अनुसन्धान सुरु गरेका हुन् । उता भन्सार विभागले पनि समिति बनाएर छानवि...

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।  पक्राउपर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३ बस्ने ३० वर्षीय राजु परियार रहेका छन् । पक्र...

काठमाडौं।  राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीलाई पक्राउ गरेको छ। विभागले अनुसन्धानका लागि अधिकृत सन्तोष चन्द, एक्सरेमा बसेका सरोज श्रेष्ठ र खरिदार कुमार ढकाललाई पक्राउ गरेको हो । सशस्त्र प्रहरीले थप भन्स...

काठमाडौं । अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद भएको एक साता नबित्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सुन भनेर जफत गरेको धातु तामा र पित्तल भएको जनाइएको छ ।  शुक्रबार नेपाल वायुसेवाको उडान नम्बर आरए ४०२ बाट बैंकक हुँदै काठमाडौं आएका थाई न...

काठमाडौं । सय किलोभन्दा बढी सुन तस्करी भएको पछिल्लो काण्डमा आफ्नो भूमिकामाथि गम्भीर प्रश्न उठेको बेला भन्सार विभागले तीन जना आफ्ना कर्मचारीलाई निलम्बन गरेर थप अनुसनधान अघि बढाएको छ ।  विभागले अनुसन्धान तीब्र पारेको दावी गरेको छ । निर्देशक मानबहादुर पौडेलको ने...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले एक सय किलो सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्ने बताएका छन् ।   शुक्रवार आयोजित एक कार्यक्रममा उनले सुन तस्करको नाइकेलाई पक्राउ गर्न दबाब नपुगेको बताएका हुन् । किराँत...

काठमाडौं । ललिता निवास जग्गा प्रकरणअन्तर्गत सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको आरोपमा पक्राउ परेका चार जनाको रिट निवेदन खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले आ...

काठमाडौं । हालसम्मकै सबैभन्दा ठूलो अवैध सुन भित्राउने कार्यमा संलग्न देखिएको रेडी ट्रेड प्रा.लि.ले तीन महिनामा एक हजार ८४५ किलो सामान भित्राएको खुलासा भएको छ ।  भन्सार विभागको विवरण हेर्दा उक्त कम्पनीले सवारी साधनको पार्टपुर्जाको रुपमा लगाताररुपमा त्रिभुवन अन्...

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रुपमा सुन भित्र्याउने जोकोहीलाई पनि कारबाही हुने बताएका छन् ।  शुक्रबार बिहान सो विमानस्थलको अध्यागमन विभाग र भन्सार कार्यालयको अनुगमन गरेपछि उनलाई सञ्चारकर्मीले सु...

काठमाडौं । ‘भन्सार जाँचपासको काम कति जोखिमपूर्ण छ ? त्यो ड्युटीमा बस्नेलाई मात्रै थाहा हुन्छ’ त्रिभुवन विमानस्थल कार्यालयको प्राङ्गणमा बसेर सुनाउँदै थिए कर्मचारीहरु । हरेक दिन सामान जाँचपास गर्दा केही सेकेन्डमै निर्णय लिइसक्नुपर्छ । यदि समयमै निर्णय लिन सक...