Advertisement

काठमाडौं । पछिल्लो समय नेपाल टेलिकमको लोगोको अनधिकृत प्रयोग गर्दै सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा म्यासेज आउने क्रम बढेको छ ।   म्यासेन्जरमा ‘तपाईंलाई पाँच हजार रुपियाँ पर्यो, बधाई छ !’ भन्दै आएको म्यासेज २० जनालाई सेन्ड गर्नुपर्ने शर्त राखिएको...

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द तिवारीले सजन विक हत्याकाण्डमा समिति र कम्पनीले अभिकर्तालाई दोषी देखाएर उम्किने प्रयास गरेको भन्दै अभिकर्तालाई तालिम र प्रशिक्षण नदिने, बरु हचुवाको भरमा लाइसेन्स मात्रै वितरण गर्ने समितिको कार्यशैली यस परिस्थितिको एउटा का...

काठमाडौं । सर्जन विकको हत्या पछि पाएको बीमा बापतको एक करोड ४२ लाख रुपियाँ मध्ये विकको नक्कली श्रीमती सपना मल्लले ८६ लाख ८९ हजार रुपियाँ लिएको प्रहरीले जनाएको छ ।  योजनाकार संजिव अर्यालले ८० लाख ३६ हजार रुपियाँ आफूलाई राखे भने सपना मल्लकी आमा छवि कुमारी ...

काठमाडौं । पैसाको लोभमा युवकसँग विवाहको नाटक गरी साढे दुई करोड रुपियाँको बीमा गरेर एक युवकको हत्या गरिएको छ । उक्त हत्यामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।  ठूलो रकमको बीमा गरेलगत्तै युवकको हत्या भएपछि प्रहरीले अनुसन्धान गर्दा बीमा रकमक...

काठमाडौं । भक्तपुरका निर्माण व्यवसायी केशव त्वानावासुले धम्काएर खाली चेकमा हस्ताक्षर गर्न लगाई आफैले ५ करोड १४ लाख ६० हजार रुपियाँ भरेर बाउन्स गरी सम्पत्ति हडप्न खोजेको भन्दै बौद्व धर्म गुरु भीमसुवा गुरुङले न्याय गरेकी छन् ।  बिहीबार पत्रकार सम्मेलन गर्दै उनले आफू...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले बजेट निर्माणको अघिल्लो दिनको अर्थमन्त्रालयको सीसीटीभी फुटेज रिकभरसम्बन्धी रिपोर्ट संसदीय विशेष समितिलाई सोमबार बुझाएको छ । बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएको र उक्...

पोखरा । प्रहरीले पोखराबाट एटिएम मेसिन फोर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ ।  असार ३१ गते राति पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआइसी एसिया बैंकको एटिएम मेसिन फोर्न खोज्ने रुकुम स्थायी घर भई पोखरा–९ पृथ्वीचोक बस्ने १९ वर्षीय नरेश पुन मगरलाई ...

काठमाडौँ । भक्तपुरको सूर्यविनायकबाट एक हजार दरका १३ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले विशेष सूचनाका आधारमा आइतबार सूर्यविनायक–८ भुलाँचा चोक राष्ट्रिय वाणिज्य बैंक पछाडि घर भएका ३० वर्षीय नीरविकार प्रजापतिलाई पक्राउ गरेको...

काठमाडौँ । नेपाल प्रहरीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय दक्षिणकालीबाट खटिएको प्रहरी टोलीले सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना३४प ५५७० नम्बरको पल्सर मोटरसाइकलमा सवार सर्लाही बसबरिया गाउँपालिका–३ का २६ वर्षी...

काठमाडौँ । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको फैसलाअनुसार जरिवना र कैद सजाय तोकिएका महोत्तरी घर भई ललितपुर बस्ने २८ वर्षीय गौरभ शर्मा र धादिङ घर भई काठमाडौँको मनमैजु ...

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक हुन नक्कली शैक्षिक प्रमाणपत्र बनाउने पक्राउ परेका छन् । पक्राउ पर्ने माधव तिम्सिना हुन् ।  सहकारी क्षेत्रमा क्रियाशील उनले बोर्डको सदस्य हुन स्नातोकोत्तर गरेको शैक्षिक प्रमाणपत्र चाहिने भएकाले पाटन बहुमुखी क्याम्पसमा अध्य...

काठमाडौं । जापानमा बस्दै आएको परिवारको जग्गा किर्ते गरी ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । किर्तीपुर नगरपालिका २ मा रहेको शान्तिदेवी लोहनीको जग्गा किर्ते गरी ठगी गर्नेहरु पक्राउ परेका हुन् ।  लोहनीको परिवार विगत २४ बर्षदेखि जापानमा बसोबास गर्दै आएका...

काठमाडौँ । भुटानी शरणार्थीको नक्कली प्रमाणपत्र तयार गरेर अमेरिका पठाउने भन्दै सयौंसँग करोडौं उठाउन गिरोह नै सक्रिय रहेको देखिए पनि उनीहरुलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको छ ।    उक्त गिरोहका विचौलियाहरुलाई दशदेखि बीस लाख रुपियाँ रकम बुझाउनेहरुले...

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले एक अर्ब दुई करोड रुपियाँ बराबरको सेतो हेरोईनसहित सात जना महिलालाई पक्राउ गरेको छ । बिहीवार पत्रकार सम्मेलन गर्दै गत जेठ २६ देखि ३१ गते एक साताको अवधिमा ५१ किलो सेतो हेरोईनसहित ७ जना अफ्रिकन नागरिक पक्राउ गरेको ...

काठमाडौँ । बलात्कारको आरोप लागेका मनोज पाण्डेविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । एक सौन्दर्य प्रतियोगीलाई आठ वर्षअघि बेहोस बनाएर बलात्कार गरेको आरोप उनीविरुद्ध दुईवटा छुट्टाछुट्टै मुद्दा दायर भएको छ ।  मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्च...

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्मा बलात्कार तथा यौनहिंसाका घटनामा उजुरीका लागि हदम्याद हटाउन नहुने पक्षमा उभिएका छन् ।  सोमबार संसदमा उनले नक्कली मुद्दाको चाङ लाग्ने र वास्तविक पीडितले न्याय नपाई मानसिक सन्तुलन गुमाएर ...

काठमाडौँ । सर्वोच्च अदालतले जन्मकैदको सजाय नघटाउने फैसला गरेसँगै पत्नी हत्याका दोषी सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् ।  उनलाई बानेश्वरस्थित एक घरबाट पक्राउ गरिएको हो । सर्वोच्चले यसअघि जन्मकैदको सजायलाई घटाएर साढे आठ वर्ष कैद कायम गरेपछ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वडिआईजी रञ्जन कोइरालाको बारेमा गरेको फैसला उल्ट्याएको छ । पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला सर्वोच्चले  उल्ट्याएको हो । कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशह...

काठमाडौं । सुन्दरी प्रतियोगीलाई बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् ।  उनलाई प्रहरीले शनिबार अपरान्ह स्वयम्भुमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आठ बर्षअघि १६ बर्षीय मोडलल...

काठमाडौं । सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंमा प्रर्दशन गरिएको छ । ‘बलात्कारी होस तँ’ भन्दै काठमाडौंको माईतीघर मण्डलामा भेला ...

काठमाडौं । नेपाल प्रहरीले सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीमाथि आठ वर्षअघि भएको बलात्कारसम्बन्धी घटनाको छानविनका लागि समिति गठन गरेको छ । गृह मन्त्रालयले निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरको नेतृत्...

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले सरकारी कर्मचारीलाई कुटेका छन्  । गुण्डागर्दी पृष्टभूमिका उनले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेका हुन् ।  मंगलबार भएको उक्त घटना आज मात्रै मिडियामा सार्वजनि...

काठमाडौं। जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार आदेश दिएको छ । न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले १८ बर्ष नपुगेकी एक गायिकासँग करणीको अभियोगमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।  अदालतले पल ...

काठमाडौं । अट्ठार बर्षभन्दा कम उमेरकी एक गायिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई अनुसन्धानका लागि भन्दै पुनः जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरिएको छ । अनुसन्धान पूरा नभएको भन्दै तनहुँ प्रहरीले म्या...

काठमाडौं । नायक पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । आजै आइतबार बिहान प्रहरीसामु आफै उपस्थित हुने सामाजिक सञ्जालमार्फत घोषणा गरेका उनी अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा छन् ।  जवरजस्ती करणीको आरोप लागेका शाह नियन्त्रणमा रहेको तनहुँका ड...