काठमाडौँ । आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप खेपिरहेका तत्कालिन सभामुख कृष्णबहादुर महराविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । पीडित रोशनी शाही आफैले महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी हुन् । आफूला...
काठमाडौं । दशैँ मनाउन काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा परेको पाइएको छ । उनीहरु चर्को भाडा तिरेर घर जान बाध्य भएका छन् । कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर यात्रु ओसारपसार गरेका र कतिपय टिकट काउन्टरबाटै पनि बढी भाडा असुलिएको प...
काठमाडौँ । सोमबार साँझ सनसनीपूर्ण खबर फैलियो– सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरे । यो कुरा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको कानमा पुग्दा रात छिप्पिन लागिसकेको थियो । भ...
काठमाडौं । बलात्कार प्रकरणमा मुछिएका सभामुख कृष्णबहादुर महराले आज राजीनामा दिने भएका छन् । उनले ३ बजे राजीनामा दिने उनी सम्वद्ध दल नेकपाले जनाएको छ । आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेसँगै उनलाई कारवाही गर्न चौतर्फी दबाब बढेपछि महरा राजी...
काठमाडौं । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले रु ५५ लाख मूल्य पर्ने भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । सोमबार साँझ बुठानीलकण्ठ नगरपालिका–५ स्थित विष्णुमतीमा पार्किङ गरिराखेको बा५ख ६९३९ नंको पर्यटीय बसमा शङ्काका आधारमा खोजतलास गर्दा उक्त कपडा भेटिएको हो । बसक...
काठमाडौं । उच्च अदालत पाटनले बैंक अफ काठमाण्डू (बीओके)का पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित किरण बोहोरा, सुरेन्द्र श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । उच्चअदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश रामप्रसाद ओलीको संयुक्त इजल...
काठमाडौँ । सिस्टम ह्याक गरी एटीएम बुथबाट झन्डै दुई करोड रकम लुटिएको घटनामा प्रहरी परिसर काठमाडौंले ५ चिनियाँ र एक चिनियाँ मूलका फ्रान्सेलीसँगै दुई नेपालीलाई नियन्त्रणमा लियो । भदौ १५ को यो घटनामा ठमेलको नेपालय मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने र डेक्सो मनी ए...
काठमाडौं । नेपाली बैंकिङ प्रणाली ह्याकरहरुको निशानामा रहेको पुनः एक पटक पुष्टि भएको छ । चिनियाँ ह्याकरहरुले एटिम ह्याक गरि पैसा झिेकेको एक महिना नबित्दै भारतीय ह्याकरले बैंकको प्रणाली नै ह्याक गरेर पैसा झिकेका छन् । यसले नेपाली बैंकिङ प्रणाली साइबर हमलाको उच्च जोख...
काठमाडौं । प्रहरीले कृषि विकास बैंकबाट चोरी भएको रकम चार करोड ७३ लाख भएको बताएको छ । महानगरीय अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलन गरी चोरी भएको रकम र पक्राउ परेका व्यक्तिहरुको विवरण सार्वजनिक गरेको हो । बैंकले सुरुमा डेढ करोड र पछि तीन करोड रुपियाँभन्दा बढ...
गुल्मी । तीन दिनको अवधिमा जिल्लामा अज्ञात व्यक्तिद्वारा ४४ घरमा चोरी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा आइतबारदेखि लगातार रुपमा घर तोडफोड गरी चोरी गर्ने क्रम बढ्दै गएको गुल्मी दरबारका अध्यक्ष अशोककुमार थापाले जानकारी दिएका छन् । यसरी, चो...
काठमाडौं । बैंक अफ काठमाडू (बीओके)का पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित १६ जनाविरुद्ध बैंकिङ कसुरु मुद्दामा हदैसम्म कारवाहीको माग गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विशेष सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ । बैंकलाई...
काठमाडौं । कृषि विकास बैंकको सिस्टमको पासवर्ड चोरी तीन करोड रुपियाँभन्दा बढि रकम लुटिएको छ । बैंकको सिरहास्थित लहान शाखाबाट उक्त रकम चोरिएको हो । प्रहरीले यसअघि बैंकको सिस्टम ह्याक गरी रकम लुकिएको भने पनि बैंककै अधिकारीहरुले भने सिस्टमको पासवर्ड चोरी गरी रकम चोर...
भक्तपुर । भक्तपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई चोरीका तीन मोटरसाइकलसहित थिमिस्थित महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको छ । सो अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का २५ वर्षीय अर्बिन तामाङ, बेलफी गाउँपालिका–३ का प्रकाशबहादुर तामाङ,...
काठमाडौं । एटीएम ह्याक गर्ने चिनियाँ टोलीले १३ वटा बैंकका एटीएम बुथबाट तीन करोड ५८ लाख रुपियाँ लुटेको राष्ट्र बैंकले गठन गरेको समितिले ठहर गरेको छ । समितिले बुधबार प्रतिवेदन बुझाउँदै यस्तो बताएको हो । तर, कसरी रकम लुटियो भन्ने बारेमा भने प्रतिवेदनमा उल्लेख नभएक...
भक्तपुर । महानगरीय प्रहरी वृत्त जगातिको टोलीले मङगलबार चोरीका विभिन्न ब्राण्डका ५६ थान मोबाइल, भारतीय नम्बरप्लेटको एक गाडी र रु ६२ हजार ७४४ सहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–६ खरिपाटी बस्ने २२ वर्षीय रामकुम...
काठमाडौं । दसैंंतिहारजस्ता चार्डपर्वको समय नजिकिँदै छ। वर्षभरिमा सबैभन्दा लामो बिदा यही समयमा हुन्छ। यही समय साइबर हमलाका लागि सबैभन्दा जोखिमपूर्ण हुन्छ । संसारभर नै ह्याकरले लामो बिदाको समयलाई साइबर हमलामा उपयोग गर्ने प्रबृत्ती छ। चार्डपर्वका बेलामा ठूलो पैसा बजारम...
काठमाडौँ । सर्लाही, रौतहट र महोत्तरीका तीनसयभन्दा धेरैलाई कपाली तमसुक गरेर मिटर ब्याजमा ऋण प्रवाह गर्दै आएका श्याम प्रदेशी भन्ने श्यामकृष्ण साह अन्ततः पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई मलंगवा १० स्थित उनको घर छेवैबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी ...
काठमाडौं । बैंकको सिस्टम ह्याक गरी विभिन्न बैंकहरुबाट एक करोड २६ लाख नेपाली रुपियाँ र नौ हजारभन्दा बढि अमेरिकी डलर चोरी भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी चिनियाँ ह्याकरले कोड नै प्रयोग नगरी ठूलो परिणाममा पैसा चो...
काठमाडौं । अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द भएका छन् । आनाधिकृत रुपमा बैंकको एटीएमबाट पैसा निकाल्ने क्रम बढ्नाले बैंकहरुले अनिश्चितकालका लागि एटीएम सेवा नै बन्द गरेको हो । अब बैंकका ग्राहकले एटिएमबाट कहिलेसम्म ?पैसा निकाल्न नपाउँने हो भन्ने कुराक...
महोत्तरी । जिल्लाको मनरासिस्वा नगरपालिकामा गएराति हतियारीधारी डाकाको समूहले रु १० लाख बढीको डकैती गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार शनिबार मध्यराति आठ÷नौ जनाको सङ्ख्यामा हतियारधारी डाकाको समूहले मनरासिस्वा नपा–३ ...
काठमाडौं । सुर्खेतको विरेन्द्रनगरमा भएको गाई र गोरुको अस्वाभाविक मृत्यु प्रकरणमा संलग्न व्यक्तिलाई सरकारले कारवाही गर्ने भएको छ । उक्त घटनाको छानविन गर्न गृह मन्त्रालयले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । समितिलाई १५ दिनको म्याद दिइएको छ...
काठमाडौं । नेपाल प्रहरीले सुडानमा खटिने राष्ट्रसङ्घीय मिसनका लागि आवश्यक सामग्री खरीदमा भएको घोटाला प्रकरणमा दोषी ठहर भएका शम्भु भारतीलाई पक्राउ गरेको छ । विशेष अदालतले सुडान घोटला काण्डमा विसं २०७४ वैशाख १७ गते दोषी ठहर गरेको भारतीलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्...
पर्सा । जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका दुई भारतीय पुरुषसहित एक नेपाली महिलालाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनको आयोजना गरी लागुऔषध ओसारपसारमा संलग्न रहेका पर्साको पर्सागढी नगरपालिका वड...
काठमाडौं । सालिकराम पुडासैनीलाई आत्महत्याको लागि दुरुत्साहन गरेको आरोप लागेका रबि लामिछाने पाँच लाख धरौटी बुझाएर छुटेका छन् । चीतवन जिल्ला अदालतका न्यायधिश हेमन्त प्रकाश रावलको इजलासले रबि लामिछानेलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो । अदालतले कँडेलसँग ३ ल...
दाङ । बैंकबाट १७ करोड रुपियाँ हिनामिना गर्ने एक म्यानेजर पक्राउ परेका छन् । देब विकाश बैंक नारायणपुर शाखाका म्यानेजरलाई प्रहरीले गएराति पक्राउ गरेको हो । बैंकको १७ करोड रुपियाँ आर्थिक हिनामिना गरेको अभियोगमा बैंकका म्यानेजर समिर बुढाथोकीलाई पक्राउ गरेको प्रहरीले...