Advertisement

काठमाडौं । भारतको ७३औं गणतन्त्र दिवसको दिन बुधबार बिहान काठमाडौंस्थित भारतीय दूतावासले भारतीय गोर्खा सेनाका मृतक सैनिकको परिवारलाई छ करोड ३५ लाख रुपियाँ नगद र कब्बल वितरण गरेको छ ।  भारतीय दूतावासभित्र गणतन्त्र दिवस मनाउने क्रममा वीर नारी र मृतक सैनिकका...

काठमाडौँ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको देखिएको छ ।  राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको विवरणानुसार प्रक्षेपित तीन करोडभन्दा करीब आठ लाख कम हु...

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन् । मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फ...

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले कुपण्डोलको गुसिङगालमा सम्पूर्ण सुविधा सम्पन्न नयाँ सर्भिसिङ सेन्टर ‘गुसिङगाल मोटर साइकल सर्भिस सेन्टर’ खोलेको छ । नेपालमा सबभैन्दा अधिक ब्रिक्री हुने र विश्वासि...

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि नै प्रतिवन्ध लगाउने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन् । पश्चिमा शक्तिहरूले युक्रेनमा हमला भए त्यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी रुसलाई दिँदै आएको बेला बाइडनेले पुटिनलाई ...

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले मातहतका सबै परीक्षाहरू स्थगित गरेको छ ।  सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले आज सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमणका कारण सिटिइभिटीअन्तर्गतका सम्पूर्ण परीक्षा स्थगित गरेको जनाएको हो । ...

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकारलाई आग्रह गरेको छ । वर्तमान संवैधानिक एवं कानूनी व्यवस्थाका आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम विलम्ब हुँदै गए निर्वाचन व्यवस्थापनको कार्य व्यावहारिक एवं प्राविधिक कारणले ...

काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर ६ तिनचुली ̵ आरुबारी सडक खण्डमा बृक्षारोपण गरेको छ ।  बैंकको तिनचुली शाखाले एक विशेष कार्यक्रमका बीच स्पोट स्पेशल क्लबको आयोजनामा बृक्षारोपण गरिएको हो ।  उपत्यकाको खाली ठाउँहरुमा वृक्ष...

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहको निर्वाचन बैशाखमै गर्नेगरि आयोगले तयारी गरिसकेको बताएका छन् ।  सत्तारुढ गठवन्धनले आउँदो मंसिरमा तीनवटै तहको निर्वाचन एकै पटक गर्ने योजना बनाइरहेको बेला थपलियाले पत्रकार ऋषि धमलासँग कुरा गर्दै वैशा...

जाकर्ता । इन्डोनेसियाको पश्चिमी पपुवामा मंगलबार बिहानी पख एक रात्रि क्लबमा भएको द्धिपक्षीय भीडन्तमा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । ती दुई समूहबीचको आपसी झडपले उग्र रुप लिएपछि उक्त रात्रि क्लबमा रहेका सर्वसाधारणको पनि ज्यान गएको बताइएको छ । सोमबार राति पश्चि...

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यव...

काठमाडौँ । राष्ट्रिय योजना आयोगमातहको केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ ।  सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो । ...

काठमाडौ । आयोजक नेपालसँग दुई मैंत्रीपूर्ण फुटबल खेल खेल्नका लागि सोमबार मोरिसस टोली काठमाडौं आईपुगेको छ ।  पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत...

काठमाडौँ । मिदास एजुकेसन प्रालिले एक पृथक र परिमार्जित रूपको ‘मिदास इक्लास’ मोबाइल अनि वेब एप संचालनमा ल्याएको छ । जसले विद्यार्थीहरूको सिकाइलाई सहज बनाउनुका साथै शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी तुल्याउने विश्वास कम्पनीले लिएको छ । नर्सरी ...

काठमाडौँ । निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने भएको छ ।  सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ । वर्षेनी पहिराका...

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनहरूमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक उमेश राज जोशीको ...

एजेन्सी/म्याड्रिड । स्पेनिस ला लिगामा बार्सिलोनाले जित निकाल्दा उपाधि दौडमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई उसैको मैदानमा १–० गोलले हरायो । घरेलु मैदानमा रियल म्याड्रिड इल्चेसँग २–२ ग...

काठमाडौँ । गृह मन्त्रालयले तोकिएका संस्थागत प्रतिनिधि र व्यक्तिहरूलाई मात्र खाडी मुलुक र मलेसिया भ्रमणका लागि प्रस्थान अनुमति दिने भएको छ ।  कोभिड–१९ सङ्क्रमण फैलिरहेका बेला खाडी मुलुक र मलेसियामा गई नेपाली बिचल्लीमा परेको गुनासो आएकाले यही १० गतेदेखि...

काठमाडौं । बीसौं आहा रारा गोल्डकपमा मनाङ मस्र्याङदी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।  पोखरा रंगशालामा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ मस्याङदी अन्तिम चारमा प्रवेश गरेको हो ।  मनाङको जितमा रुपेश केसी र...

काठमाडौँ । ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौँ उपत्यकाको ७ वटा ट्राफिक कार्यालयहरूमा ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्था विस्तार गर...

काठमाडौँ । कामना सेवा विकास बैंककोे तनँहु शुक्लागण्डकी नगरपालिका वडा नं.०८ ढोरफिर्दी अवस्थित शाखा कार्यालयलाई वडा नं. ०४ दुलेगौडामा शाखा स्थानान्तरण गरी सेवा शुरु गरिएको छ ।  बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले तथा बलराम बरालले आज संयुक्त रुपम...

काठमाडौं। सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको विरोधमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका विद्यार्थीले कलेज ताजाबन्दी गरेका छन् ।  चिकित्सा शिक्षा अध्ययनका लागि सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै विभिन्न दलनिकट विद्यार्थी संगठनले संयुक्तरुपमा तालाबन्दी ग...

काठमाडौं । स्थानीय निर्वाचनबारे वकिलहरुको आ–आफ्नो व्याख्या देखिएको छ । नेपाली कांग्रेस र नेकपा एमालेनिकट वकिल वैशाखमै स्थानीय चुनावको पक्षमा देखिएका छन् भने माओवादी केन्द्रनिकट वकिल तीनै तहको चुनाव एकै पटक गराउन सकिने पक्षमा देखिएका छन् ।  रिपोर्टर्स क्ल...

काठमाडौं । सत्तारुढ गठवन्धनको मनसायविपरित जेठ ५ अघि नै स्थानीय निर्वाचन गर्नुपर्ने निर्वाचन आयोगले पुनः अडान राखेको छ ।  आयोगले निर्वाचनको मिति तोकेर स्थानीय तहलाई पूर्ण गराउनु पर्ने जिम्मेवारी सरकारको भएको बताउँदै स्थानीय तहको पदावधि सकिँदै गएकोबारे सचेत ग...

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।  बोर्डका अध्यक्...