सूचना प्रविधिका लागि सरकारले विनियोजन गर्यो रु. ८ अर्ब ७१ करोड बजेट

Advertisement

काठमाडौं । सरकारले मुलुकभर द्रुत गतीको इन्टरनेट सेवा तथा फोर जी सेवाको बिस्तार गर्ने भएको । त्यसको साथै कोहलपूरमा र धरानमा डाटा सेन्टर स्थापना हुने भएको छ । 

दूर संचार पूर्वाधार बिस्तारका लागि उच्च क्षमताको डक्टको प्रयोग गर्ने भएको छ । त्यस्तै, संचार क्षेत्रको विकासकालागि लोक कल्याणकारी विज्ञापनलाई पनि सरकारले निरन्तरता दिने जनाएको छ ।
सूचना प्रविधिका लागि आठ अर्ब ७१ करोड रुपियाँ बजेट छुट्याईएको छ । 

Advertisement

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २८०।८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । 

Advertisement

Advertisement