चार विकास बैंक र एक फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले गर्यो कारवाही

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ वटा विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारवाही गरेको छ । 

राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै विकास बैंक र फाइनान्स कम्पनीलाई कारवाही गरेको हो । 

Advertisement

एक्सेल डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक तथा रिलायन्स फाइनान्स कारवाहीमा परेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।  

कुनलाई कस्तो कारवाही ? 

undefinedundefinedundefinedundefinedundefinedundefined

 

Advertisement

Advertisement