राष्ट्र बैंकले ६ वटा बैंक तथा वित्तीय संस्थालाई कारवाही गर्यो, कुनलाई के कारवाही ?

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु  आवको दोस्रो त्रैमासमा विभिन्न ६ वटा बैंक तथा वित्तीय संस्थालाई कारवाही गरेको छ । 

बैंक तथा वित्तीय संस्था, सञ्चालक समिकिा अध्यक्ष÷सञ्चालक र सीईओलाई राष्ट्र बैंक बैंक सुपरीवेक्षण विभागबाट कारवाही गरिएको हो । 

Advertisement

यसरी आव २०८०/८१ म पहिलोपटक कारवाहीमा पर्नेहरुमा ग्लोबल आईएमई बैंक, प्रभु बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्स छन् । 

कुनलाई के कारवाही ? 

undefinedundefinedundefinedundefined

Advertisement

Advertisement