सुनको मूल्य स्थिर, चाँदी ५ रुपियाँ सस्तियो

Advertisement

काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजो जस्तै छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ६ सय ५० रुपियाँमा कारोबार छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ८० सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

Advertisement