आजको विनिमय दर : जापानी येन घट्दा अरू कुन देशको मुद्रा घटबढ भयो ?

Advertisement

काठमाडौं । आज २०८१ भदौ ५, अगस्ट २१, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । 

आज अमेरिकी डलर १ को खरिद मूल्य १३३.७८ रुपियाँ र बिक्री १३४.३८ रुपियाँ तोकिएको छ, जबकि हिजो खरिद १३३.९० र बिक्री १३४.५० रुपियाँ थियो । 

Advertisement

त्यस्तै, राष्ट्र बैंकले बुधबारका लागि जापानी येन १० काे खरिद दर ९.१३ रुपियाँ र बिक्री दर ९.१७ रुपियाँ तोकेको छ, जुन हिजो खरिद ९.१६ रुपियाँ र बिक्री ९.२०रुपियाँ थियो ।

त्यसैगरी अघिल्लो दिन अस्ट्रेलियन डलर १ को खरिद दर ८९.६४ रुपियाँ र बिक्री दर ९०.०४ रुपियाँ रहेकामा आज भने बढेर खरिद ९०.०५ रुपियाँ र बिक्री ९०.४५ रुपियाँ पुगेको छ । 

त्यस्तै यसदिन मलेसियन रिंगिट १ को सटही दर खरिदमा ३०.५६ रुपियाँ र बिक्रीमा ३०.७० तोकिएको छ । हिजो पनि सोही दरमा खरिदबिक्री भएको थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.९०

१३३.७८

१३४.५०

१३४.३८

युरोपियन युरो

१४७.७७

१४८.१९

१४८.४३

१४८.८५

पाउन्ड स्टर्लिङ

१७३.३५

१७३.८५

१७४.१३

१७४.६३

स्विस फ्रांक

१५४.८४

१५५.६०

१५५.५४

१५६.३०

अस्ट्रेलियन डलर

८९.६४

९०.०५

९०.०४

९०.४५

क्यानेडियन डलर

९७.८६

९८.२६

९८.३०

९८.७०

सिंगापुर डलर

१०२.१८

१०२.२६

१०२.६४

१०२.७२

जापानी येन

१०

९.१६

९.१३

९.२०

९.१७

चिनियाँ युआन

१८.७५

१८.७२

१८.८३

१८.८१

साउदी रियाल

३५.६८

३५.६५

३५.८४

३५.८१

कतारी रियाल

३६.७२

३६.६९

३६.८८

३६.८५

थाइ भाट

३.८८

३.९१

३.९०

३.९३

युएइ दिराम

३६.४६

३६.४२

३६.६२

३६.५९

मलेसियन रिंगिट

३०.५६

३०.५६

३०.७०

३०.७०

कोरियन वन

१००

१०.०१

१०.०३

१०.०५

१०.०७

स्विडिस क्रोनर

१२.८६

१३.०२

१२.९१

१३.०८

डेनिस क्रोनर

१९.८०

१९.८६

१९.८९

१९.९५

हङकङ डलर

१७.१८

१७.१७

१७.२६

१७.२५

कुबेती दिनार

४३८.०४

४३७.६२

४४०

४३९.५८

बहराइन दिनार

३५५.२९

३५५

३५६.८९

३५६.३९

 

 

                       

 

Advertisement