बिहीबार २७ बैशाख, २०८१ | Thursday May 09, 2024
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता कालीबहादुर खाम पक्राउ परेका छन् ।
कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा खाम फरार थिए ।
खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ । उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए ।