Advertisement

काठमाडौं ।​ काठमाडौं । एसीसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।  आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा तय गर्ने छ ।  नेपाल सम...

काठमाडौं । एसिसी मेन्स प्रिमियर कप अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा आज भएको खेलमा जितका लागि दुई सय ११ रनको लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७८ रनमा समेटियो ...

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा हुँदैछ । प्रतियोगिताअन्तर्गत आजै नेपालले मलेसियाको सामना गर्नेछ । ओमानको राजधानी मस्कटस्थित अल अमिरत क्रिकेट मैदानमा दुई देशबीच हुने यो टि–२० अन्तर्राष्ट्रिय खेल दशौँपटकको हो ।  यसअघि...

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो सवा ४ बजे ओमानको अल अमरेत मैदानमा सुरु हुनेछ । उपाधि दाबेदार नेपाल मलेसियालाई दबाबमा राख्दै  सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । समूह ‘ए’ मा नेपाल...

काठमाडौं । टेस्ट टोली वेस्टइन्डिजको ‘ए’ र नेपालबीच हुने पाँचवटा टी–२० खेलको खेल तालिका सार्वजनिक भएको छ ।  वेस्टइन्डिज क्रिकेट बोर्डले तालिका सार्वजनिक गरेको हो ।  नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ । त्यस्तै ...

काठमाडौं । आइसिसी ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट राष्ट्रिय टोलीको जर्सी सार्वजनिक भएको छ । आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा ट्वान्टी–२० विश्वकप आयोजना हुँदैछ । सो विश्वकप खेल्ने नेपाली राष्ट्रिय टोलीको जर्सी सार्...

काठमाडौँ । भारतमा भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । भारतको गुजरातलाई १८ रनले पराजित गर्दै नेपालले ‘एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिता’को उपाधि जितेको हो ।   गुजरातको वापीस्थित साई मेघपन स्पोट्सलाइ...

काठमाडौँ । नेपाल ‘ए’विरुद्धको एकदिवसीय शृङ्खला आयरल्यान्ड ‘ए’ले ‘क्लिनस्वीप’ गरेको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको प्रतियोगिताको तेस्रो खेलमा नेपाल ‘ए’लाई ६९ रनले पराजित गर्द...

काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्धको तेस्रो एकदिवसीय खेलमा  नेपाल ‘ए’ टस हारेर पहिले बलिङ गर्दैछ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज हुने खेलमा आयरल्याण्ड ‘ए’का कप्तान निल रकले टस जितेर नेपाल ...

काठमाडौं । नेपाल ‘ए’ ले तेस्रो तथा अन्तिम एक दिवसीय खेल आज आयरल्यान्ड ‘ए’ विरुद्ध खेल्दैछ । खेल बिहान ९ः३० बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।  नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो । उता आयरल्यान्ड...

काठमाडौँ । भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा आज बरोडाले नेपाललाई ३७ रनले पराजित गरेको छ ।  जितका लागि बरोडाले प्रस्तुत गरेको एक सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव पाँच ओभरमा अलआउट हुँदै एक सय १९ रनमा समेटियो ।  ने...

काठमाडौँ । एक सय माइलको मञ्जुश्री ट्रेल रेस आजदेखि सुरु भएको छ । आज विहान ठीक ८ बजे यहाँस्थित इचङ्गुनारायण ‘सिङ्गल ट्री’बाट दौड सुरु भएको हो ।  मञ्जुश्री ट्रेल रेसको आयोजना र ट्रेलमाण्डूको सहकार्यमा सञ्चालित यस दौडमा विभिन्न देशका धावकहरुले भाग लि...

काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेट खेलमा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’लाई एक सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ‘ए’ले ३८ दशमलव चार ओभरमा अलआउट हुँदै एक सय ७४ रन मात्रै बनाउन सक्यो । ...

काठमाडौं । आज नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आयरल्यान्ड ‘ए’सँग खेल्दैछ ।  खेल बिहान ९ः ३० बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पहिलो खेलमा २१ रनले पराजित नेपाल आज भने जित्नैपर्ने दबाबमा हुनेछ । नेपालले जितेमा ...

काठमाडौँ । आयरल्याण्ड ‘ए’विरुद्ध आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल ‘ए’ले कमजोर प्रदर्शन गरेको छ । पहिले बलिङ गर्दै आयरल्याण्ड ‘ए’ सस्तैमा समेटेको नेपाल ‘ए&rsquo...

काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ टिम टस हारेर  बलिङमा उत्रिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु खेलमा आयरल्याण्ड ‘ए’का कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने...

काठमाडौं । ट्वान्टी–२० र एकदिवसीय शृंखलाअन्तर्गत आज नेपाली ‘ए’ क्रिकेट टिम आयरल्यान्डविरुद्ध पहिलो एकदिवसीय खेल खेल्दै छ ।  खेल बिहान ९: ३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।  यसअघि घरेलु टिमविरुद्धको ट्वान्टी–२० शृंखलामा ...

काठमाडौँ । भारतको गुजरातमा जारी मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । नेपालले आज भएको खेलमा भारतको बरोडालाई २७ रनले पराजित गरेको हो   गुजरातको वापीस्थित साई मेघपन स्पोर्टस् लाइफ मैदानमा बरोडाले टस जितेर प...

काठमाडौँ । नेपाल ‘ए’ले तेस्रो तथा अन्तिम ‘टि-ट्वान्टी’ खेलमा आयरल्यान्ड ‘ए’लाई तीन रनको झिनो रनले पराजित गरेको छ ।   जितका लागि दुई सय १४ रनको विशाल लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ निर्धारित २० ओभरमा सात विकेट...

काठमाडौँ । आयरल्यान्ड ‘ए’ टोलीविरुद्धको तेस्रो तथा अन्तिम टी-२० खेलमा नेपालको ‘ए’ टोलीले टस हारेको छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट भर्खरै भएको टसमा आयरल्यान्ड ए का कप्तान निल रकले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय ल...

काठमाडौं । आज नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग तेस्रो तथा अन्तिम टी–२० खेल खेल्दैछ ।  खेल दिउँसो १ बजे त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा सुरु हुनेछ ।  नेपाल ‘ए’ यसअघिका दुई खेलमा पराजित भइसकेको छ । पह...

काठमाडौँ । त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत भारतको गुजरात विरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । नेपालले गुजरातलाई आठ विकेटले हराएको हो ।  गुजरातको वापीमा नेपालले आज टस जित्दै पहिला फिल्डिङ रोजेको थियो । गुजरातले ब्याटिङ गर्दै निर्धारित २०...

काठमाडौं । साउदी प्रो–लिगमा शनिबार अल नासरले अल ताईलाई ५–१ ले हराउँदा  क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका छन् । अल ताइविरुद्ध रोनाल्डोले दोस्रो हाफमा १४ मिनेटको बीचमा ह्याट्रिक पूरा गरेका थिए भने २० औं मिनेटमा ओटाभिडोले गोलबाट अल नासरले अग्...

सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ । शनिबार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै ...

काठमाडौं । तल्लो क्रमका ब्याटरको साथ पाउन नसक्दा नेपाल ‘ए’ ले शनिवार आयरल्याण्ड ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० क्रिकेट पनि गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दोस्रो खेलमा पनि ४० रनको हार व्यहोरेपछि नेपाल ‘ए’ ले...