बुधबार २६ बैशाख, २०८१ | Wednesday May 08, 2024
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजल/मट्टितेलको मूल्य घटाएको छ ।
निगमले सोमबार साँझ सूचना प्रकाशित गरी राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मट्टितेलमा प्रतिलिटर १–१ रुपियाँ मूल्य घटाएको जनाएको हो ।
यस्तो छ नयाँ मूल्यसूचीः