बुधबार २६ बैशाख, २०८१ | Wednesday May 08, 2024
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपियाँ र डिजल/मट्टीतेलको प्रतिलिटर २ रुपियाँ मूल्य घटाएको हो ।