उनान्साठ्ठी लाख ५७ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ५९ लाख ५७ हजार ८ सय ५१ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

घोराही सिमेन्ट इण्डष्ट्रिजले शेयरधनीहरुलाई प्रदान गरेको १५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।  

Advertisement

Advertisement

Advertisement