भैँसीपाटीमा निर्माणाधीन संघीय मन्त्री आवास (फोटो फिचर)

Advertisement

ललितपुरको भैँसीपाटीमा करिब ९६ रोपनी क्षेत्रफलमा निर्माणाधीन सङघीय मन्त्री आवास । सत्ताइस रोपनी १२ आना क्षेत्रफलमा निर्माण भएको प्रदेश प्रमुख र मुख्यमन्त्री आवास निर्माण कार्य सकिएपनि संघीय मन्त्री आवास भने निर्माण भइरहेको छ । तस्बिरः हरि परियार/रासस

Advertisement

Advertisement

Advertisement