काठमाडौंका यी स्थानमा कपर प्रविधिमा आधारित टेलिफोन सेवा बन्द हुँदै, अपग्रेड गर्न टेलिकमको आग्रह

Advertisement

काठमाडौं । नेपाल टेलिकमले कपर प्रविधिमा आधारित टेलिफोन सेवा बन्द गर्ने भएको छ । 

टेलिकमले थानकोट, चेकपोस्ट, आयल निगम, केबलरकार, पानीघाट, वाणस्थली, महादेवस्थानलगायतका स्थानमा सञ्चालित अधिकांश आधारभूत टेलिफोन (पीएसटीएन) सेवा एफटीटीएच प्रविधिमा स्थानान्तरण भइसकेको जनाएको छ । 

Advertisement

साथै, बाँकी लाइन पनि स्थानन्तरण गर्ने भएकाले यही चैत १८ गतेदेखि कपर प्रविधि पूर्णरूपमा बन्द गर्ने भएको जनाएको छ । 

आफ्नो सेवालाई एफटीटीएच प्रविधिमा अपग्रेड गराउन टेलिकमले आग्रहसमेत गरेको छ । 

undefined
 

Advertisement

Advertisement